गृहपृष्ठ ∕ समाचार ∕ कोरोना भाइरसको संक्रमण फैलन नदिने व्यवस्था गर्न स्थानीय तहलाई निर्देशन कोरोना भाइरसको संक्रमण फैलन नदिने व्यवस्था गर्न स्थानीय तहलाई निर्देशन हेल्थ आवाज बिहीबार, २०७६ फागुन २९ गते, १४:४३ मा प्रकाशित काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुमा कोरोना संक्रमणविरुद्ध तयारीको व्यवस्था गर्न संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरि दिन निर्देशन गरेको छ । चीनको वुहान हुँदै अन्य राष्ट्रमा समेत फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा आउन नदिन तथा शंकास्पद व्यक्तिहरुको उपचारको व्यवस्थापन गर्नको लागि मन्त्रालयले सबै स्थानीय तहलाई पत्राचार गर्न सामान्यलाई निर्देशन गरेको हो। । उक्त पत्राचारमा कोरोनालाई लिएर मन्त्रालयले प्रत्येक स्थानीय तहमा समिति गठन गरी व्यवस्थापनको योजना बनाउन भनिएको छ । यसको साथै स्थानीय तहले गर्नु पर्ने कार्यविवरण पनि मन्त्रालयले सार्वजनिक गरेको छ। यस्तो छ मन्त्रालयद्वारा जारी सुचना : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ७ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड