गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाभित्र लुकेको स्वाइन र हङकङ फ्लू कोरोनाभित्र लुकेको स्वाइन र हङकङ फ्लू हेल्थ आवाज बिहीबार, २०७६ फागुन २९ गते, १८:१६ मा प्रकाशित काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) को नियन्त्रणमा राज्य लागेका बेला इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) अन्तर्गत स्वाइन फ्लू र हङकङ फ्लूको संक्रमण देखिन थालेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार ‘इन्फ्लूएन्जा ए (एच१एन१) पीडीएम ०९’ र इन्फ्लुएन्जा ए एच३एच२ अर्थात हङकङ फ्लूका बिरामी बढेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार स्वाइन फ्लू र हङकङ फ्लूका बिरामी अहिले बढेका छन् । दैनिक ५० जनासम्मको नमुना परीक्षणका लागि ल्याबमा आउने गरेको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बाँस्तोलाका अनुुसार अस्पतालमा दैनिक ३० जनासम्म ज्वरो र रुघाखोकीका बिरामी टेकु आउने गरेको बताए । प्रयोगशालाको रिपोर्टअनुसार स्वाइन फ्लू, एचवान एनवान २ सय ७८ परिक्षण गरेकामध्ये १३ जनामा पोजेटिभ देखिएको छ । त्यस्तै, हङकङ फ्लू ८१ जनाको नमुना परिक्षणमध्ये ११ जनामा पोजेटिभ देखिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न