गृहपृष्ठ ∕ समाचार ∕ अब देखि नेपाल आउने सम्पूर्ण विदेशी नागरिकहरुले सेल्फ-क्वारेन्टाइनमा बस्नुपर्ने अब देखि नेपाल आउने सम्पूर्ण विदेशी नागरिकहरुले सेल्फ-क्वारेन्टाइनमा बस्नुपर्ने हेल्थ आवाज आईतबार, २०७६ चैत्र २ गते, १३:२८ मा प्रकाशित काठमाडाैं – अब देखि नेपाल आउने सम्पूर्ण विदेशी नागरिकहरुले सेल्फ-क्वारेन्टाइनमा बस्नुपर्ने अध्यागमन विभागले जनाएको छ। विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड संक्रमणको प्रभाव नेपालमा पर्ने नदिन गत शुक्रबार विभागले सार्वजनिक गरेको प्रावधान अन्तरगत १४ मार्चबाट नेपाल आउने सम्पूर्ण विदेशी नागरिकलले सेल्फ-क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको हो। गैरआवासीय नेपाली नागरिकसहितका नेपालीहरुले भने १४ दिनसम्मको होम-क्वारेन्टाइनमा बस्नुपर्ने सरकारको निर्णय छ। यसको साथै सम्पूर्ण विदेशीलाई दिइने अन-अराइभल भिसामा समेत् रोक लगाइएको छ। यता, व्यवसाय, अध्ययन र कामका सिलसिलामा नेपाल आउने यात्रु र कूटनीतिक तथा अफिसियल विदेशीहरुले नेपाल प्रवेश गरेपछि १४ दिनको सेल्फ-क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ। विदेशबाट नेपाल आउने विदेशीले सात दिनअघिको स्वास्थ्य परीक्षणको प्रमाणपत्र त्रिभूवन विमानस्थलमा रहेको अध्यागमन कार्यालयमा बुझाउनुपर्नेछ । हिमालका कार्यक्रम पनि रद्द गरिएका छन्। उक्त सुचना अप्रिल २०सम्म लागु हुने विभागले जनाएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज