गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालले माग्यो चिकित्सक, फार्मेसी सहायकसहित २१ कर्मचारी वीर अस्पतालले माग्यो चिकित्सक, फार्मेसी सहायकसहित २१ कर्मचारी हेल्थ आवाज आईतबार, २०७६ चैत्र २ गते, १८:२९ मा प्रकाशित काठमाडौं—वीर अस्पतालले आठौ तहका ८ जना मेडिकल अफिसरसहित २१ जना कर्मचारी मागेको छ । आइतबार करार सेवामा लिने सम्बन्धी एक सूचना प्रकाशित गर्दै वीरले पाँचौ तहका ९ जना फार्मेसी सहायक मागेको छ । यस्तै, पाँचौ तहकै ल्याब टे.÷बायोकेममिष्ट्री सहायक १ जना, रेडियोग्राफर १ जना, हाउस किपिङ सुपर भाइजर १ जना र अप्टीसियन सहायक १ जना मागेको हो । उक्त पदका लागि आवेदन दिन १८ वर्ष पूरा भएर ३५ वर्ष ननाघेकोह हुनुपर्नेछ । आवेदन सूचना प्रकाशित भएको २१ दिनभित्र बुझाउनुपर्नेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न १७औं अनशन बस्न डडेल्धुरा पुगे डा. गोविन्द केसी बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको लाइसेन्स खारेज युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’ सम्मान चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री