गृहपृष्ठ ∕ समाचार ∕ डेेेेसिमाेप्लास्टी अमिलोब्लास्टोमा ट्युमरको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा सफल शल्यक्रिया डेेेेसिमाेप्लास्टी अमिलोब्लास्टोमा ट्युमरको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा सफल शल्यक्रिया हेल्थ आवाज शनिबार, २०७६ असार १४ गते, १२:०० मा प्रकाशित काठमाडौं-विश्वमै दुर्लभ रिपोर्टिङ भएको डेेेेसिमाेप्लास्टी अमिलोब्लास्टोमा ट्युमरको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । काठमाडौकी हाडिगाउकी १५ वर्षीया अपेक्षा लामिछानेको दाँतको तल्लो भागमा रहेको सो ट्युमर चिकित्सकहरूले पाँच घण्टाको शल्यिक्रया गरी निकालेका हुन् । उपचारमा संग्न दन्त शल्यचिकित्सक डा सुमित सिंहका अनुसार यस प्रकारको ट्युमर भएर उपचार गरिएका व्यक्ति विश्वमा नै १ सय ५० भन्दा कम मात्र रेकर्डमा भेटिएका छन् । यस प्रकारको ट्युमरमा क्यान्सरको सम्भावना नभएतापनि विस्तारै दाँत रहने हड्डी खियाउँदै जाने र दाँत तथा मुखलाई नै विगार्ने हुँदा शल्यक्रिया गर्नुपर्ने डा. सिंहको भनाइ छ । अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले विश्वमै दुर्लभ भनिएको अमिलोब्लास्टोमाको सफल उपचार हुनु अस्पतालमा रहेको नयाँ प्रविधी र चिकित्सकहरूको विशेषज्ञताको भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा