गृहपृष्ठ ∕ समाचार ∕ डेेेेसिमाेप्लास्टी अमिलोब्लास्टोमा ट्युमरको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा सफल शल्यक्रिया डेेेेसिमाेप्लास्टी अमिलोब्लास्टोमा ट्युमरको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा सफल शल्यक्रिया हेल्थ आवाज शनिबार, २०७६ असार १४ गते, १२:०० मा प्रकाशित काठमाडौं-विश्वमै दुर्लभ रिपोर्टिङ भएको डेेेेसिमाेप्लास्टी अमिलोब्लास्टोमा ट्युमरको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । काठमाडौकी हाडिगाउकी १५ वर्षीया अपेक्षा लामिछानेको दाँतको तल्लो भागमा रहेको सो ट्युमर चिकित्सकहरूले पाँच घण्टाको शल्यिक्रया गरी निकालेका हुन् । उपचारमा संग्न दन्त शल्यचिकित्सक डा सुमित सिंहका अनुसार यस प्रकारको ट्युमर भएर उपचार गरिएका व्यक्ति विश्वमा नै १ सय ५० भन्दा कम मात्र रेकर्डमा भेटिएका छन् । यस प्रकारको ट्युमरमा क्यान्सरको सम्भावना नभएतापनि विस्तारै दाँत रहने हड्डी खियाउँदै जाने र दाँत तथा मुखलाई नै विगार्ने हुँदा शल्यक्रिया गर्नुपर्ने डा. सिंहको भनाइ छ । अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले विश्वमै दुर्लभ भनिएको अमिलोब्लास्टोमाको सफल उपचार हुनु अस्पतालमा रहेको नयाँ प्रविधी र चिकित्सकहरूको विशेषज्ञताको भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘उपाध्यक्षले चिकित्सा शिक्षा आयोग शिक्षा मन्त्रालयको एउटा शाखा बनाए’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै… मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. ज्ञवाली पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ नेपाल सरकारलाई गाभीले अनुदान दिने खोप किन्न प्रदेश सरकारको ९०… स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १०… धेरै पढिएका १ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ४ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ५ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ नेपाल क्यान्सर अस्पतालमा रक्तदान कार्यक्रम Kalpana Craft ट्रेण्डिङ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कस्तो हुनुपर्छ चाडबाडको खानपान ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द कस्तो हुनुपर्छ चाडबाडको खानपान ? भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया अनुहारमा चमक ल्याउन यसरी गर्नुहोस त्वचा अनुसारको टोनरको प्रयोग सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ?