गृहपृष्ठ ∕ समाचार ∕ डेेेेसिमाेप्लास्टी अमिलोब्लास्टोमा ट्युमरको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा सफल शल्यक्रिया डेेेेसिमाेप्लास्टी अमिलोब्लास्टोमा ट्युमरको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा सफल शल्यक्रिया हेल्थ आवाज शनिबार, २०७६ असार १४ गते, १२:०० मा प्रकाशित काठमाडौं-विश्वमै दुर्लभ रिपोर्टिङ भएको डेेेेसिमाेप्लास्टी अमिलोब्लास्टोमा ट्युमरको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालमा सफल शल्यक्रिया गरिएको छ । काठमाडौकी हाडिगाउकी १५ वर्षीया अपेक्षा लामिछानेको दाँतको तल्लो भागमा रहेको सो ट्युमर चिकित्सकहरूले पाँच घण्टाको शल्यिक्रया गरी निकालेका हुन् । उपचारमा संग्न दन्त शल्यचिकित्सक डा सुमित सिंहका अनुसार यस प्रकारको ट्युमर भएर उपचार गरिएका व्यक्ति विश्वमा नै १ सय ५० भन्दा कम मात्र रेकर्डमा भेटिएका छन् । यस प्रकारको ट्युमरमा क्यान्सरको सम्भावना नभएतापनि विस्तारै दाँत रहने हड्डी खियाउँदै जाने र दाँत तथा मुखलाई नै विगार्ने हुँदा शल्यक्रिया गर्नुपर्ने डा. सिंहको भनाइ छ । अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले विश्वमै दुर्लभ भनिएको अमिलोब्लास्टोमाको सफल उपचार हुनु अस्पतालमा रहेको नयाँ प्रविधी र चिकित्सकहरूको विशेषज्ञताको भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना नागरिकका स्वास्थ्य तथ्यांक एकीकृत गर्न सुधार प्रयास थालिसकेको स्वास्थ्यमन्त्रीको भनाइ धेरै पढिएका १ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मेडिकल अधिकृतमा ४३६ र स्टाफ नर्समा १२४२ नयाँ दरबन्दी प्रस्ताव Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा