गृहपृष्ठ ∕ समाचार ∕ काेविड १९ का वारेमा आधिकारीक सूचना मात्र पछ्याउन जनस्वास्थ्य चिकित्सकहरूकाे सूझाव काेविड १९ का वारेमा आधिकारीक सूचना मात्र पछ्याउन जनस्वास्थ्य चिकित्सकहरूकाे सूझाव हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र ७ गते, २१:०२ मा प्रकाशित नेपाल पब्लिक हेल्थ चिकित्सक समाज केन्द्रले सुरक्षाका सबै विधाहरुमा ध्यान पुर्याउन आग्रह गरेको छ। चिकित्सक समाजले शुक्रबार एक विज्ञप्ति जारी गर्दै विश्वव्यापी रुपमा फैलिदै गरेको कोरोना संक्रमणको प्रसार हुन नदिन सुरक्षाका सबै विधाहरुमा ध्यान पुर्याउन आग्रह गरेको हो। समाजले उपचारमा खटिएका चिकित्सक एवं स्वास्थ्यकर्मी पहिला आफै सुरक्षित रहनुको साथ/साथै व्यक्तिगत तवरमा छरछिमेक, नातेदार, आफन्त र साथीभाईहरुलाई सहि सूचना प्रवाह गर्न आग्रह गरेको छ। साथै सर्वसाधरणलाइ जथाभावी सूचनालाइ बेवास्था गर्न समेत आग्रह गरेको छ । समाजले आधिकारीक सूचनालाइ मात्र आधार मानि चिकित्सक एवं स्वास्थ्यकर्मीहरुसंग सल्लाह लनि समेत सचेत गराएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल श्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विमानमा मास्क नलगाएको भन्दै एक महिलाले वृद्धलाई हानिन् थप्पड, भिडियो बन्यो भाइरल श्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति