गृहपृष्ठ ∕ समाचार ∕ विपी प्रतिष्ठानको सिट निर्धारण विवादमा नेपाल चिकित्सक संघले भन्यो–आन्दोलित हुने वातावरण नबनाउ विपी प्रतिष्ठानको सिट निर्धारण विवादमा नेपाल चिकित्सक संघले भन्यो–आन्दोलित हुने वातावरण नबनाउ हेल्थ आवाज आईतबार, २०७६ असार १५ गते, ०९:२६ मा प्रकाशित काठमाडौं-विदेशी विद्याथीलाई प्राथमिकता दिएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गरेको सिट निर्धारणप्रति नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ । शनिबार संघका महासचिव डा. लोचक कार्कीले एक विज्ञप्ति जारी गर्दै आफूहरुको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तर्फबाट क्लिनिकल विषयमा गरिएको सिट निर्धारणका सम्बन्धमा प्रतिष्ठान सम्बन्धित जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले असमान वितरण भएको भनी गरेको चिन्ताप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । साथै संघले चिकित्सक संघद्धारा पटक–पटक भएका आन्दोलन र त्यसका उपलब्धि स्वरुप नेपाल सरकारले गरेको सम्झौता र प्रतिवद्धताको परिधिभित्र रहेर नेपालको चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको भावना र मर्ममा चोट नपुग्ने गरी सिट निर्धारण गर्न समेत माग गरेको छ । संघले विपी प्रतिष्ठानमा कार्यरत रेजिडेन्ट तथा सबै विद्यार्थीहरु आन्दोलित हुने वातावरण नबनाउन र आपसी समझदारीमा समस्या समाधान निकाल्न समेत आव्हान गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र ७ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी TFN ट्रेण्डिङ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व विपीमा बदमासीः कोभिड-१९ का नाममा किनिएका १० करोडका भेन्टिलेटर स्टोरमै थन्किए