गृहपृष्ठ ∕ समाचार ∕ विपी प्रतिष्ठानको सिट निर्धारण विवादमा नेपाल चिकित्सक संघले भन्यो–आन्दोलित हुने वातावरण नबनाउ विपी प्रतिष्ठानको सिट निर्धारण विवादमा नेपाल चिकित्सक संघले भन्यो–आन्दोलित हुने वातावरण नबनाउ हेल्थ आवाज आईतबार, २०७६ असार १५ गते, ०९:२६ मा प्रकाशित काठमाडौं-विदेशी विद्याथीलाई प्राथमिकता दिएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान गरेको सिट निर्धारणप्रति नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ । शनिबार संघका महासचिव डा. लोचक कार्कीले एक विज्ञप्ति जारी गर्दै आफूहरुको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तर्फबाट क्लिनिकल विषयमा गरिएको सिट निर्धारणका सम्बन्धमा प्रतिष्ठान सम्बन्धित जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीले असमान वितरण भएको भनी गरेको चिन्ताप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । साथै संघले चिकित्सक संघद्धारा पटक–पटक भएका आन्दोलन र त्यसका उपलब्धि स्वरुप नेपाल सरकारले गरेको सम्झौता र प्रतिवद्धताको परिधिभित्र रहेर नेपालको चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीको भावना र मर्ममा चोट नपुग्ने गरी सिट निर्धारण गर्न समेत माग गरेको छ । संघले विपी प्रतिष्ठानमा कार्यरत रेजिडेन्ट तथा सबै विद्यार्थीहरु आन्दोलित हुने वातावरण नबनाउन र आपसी समझदारीमा समस्या समाधान निकाल्न समेत आव्हान गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं