गृहपृष्ठ ∕ समाचार ∕ वीरगन्जका व्यवसायी रुंगटालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण नभएको पुष्टी वीरगन्जका व्यवसायी रुंगटालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण नभएको पुष्टी हेल्थ आवाज आईतबार, २०७६ चैत्र ९ गते, २२:२९ मा प्रकाशित काठमाडौं-कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंका गरिएका वीरगन्जका व्यवसायी शिवकुमार रुंगटाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । आइतबार पटना मेडिकल कलेज तथा अस्पतालले उनका परिवारलाई उपलब्ध गराएको रिपोर्टमा उनमा कोरोना नेगेटिभ देखिएको हो । रुंगटा भारतमा गएर एक हप्ताअघि वीरगन्ज फर्किएका थिए । वीरगन्ज फर्किएलगतै उनमा कडा निमोनिया देखिएको थियो । निमोनिया संक्रमण भएपछि उनलाई परिवारले वीरगन्जको गण्डकस्थित वीरगन्ज हेल्थ केयर अस्पताल भर्ना गरेको थियो । वीरगन्ज हेल्थ केयरमा उपचार गर्दा स्वास्थ्यमा सुधार नभएपछि ५ दिनअघि उनलाई थप उपचारका लागि भारतको पटना मेडिकल कलेज लगिएको थियो । त्यहाँ सुरुमा उनमा कोरोनाको आशंका गरिएको थियो । त्यसपछि उनमा कोरोना संक्रमण भए नभएको ल्याब टेष्ट गरियो । जसमा उनको रिपोर्ट नेगेटिभ आएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने