गृहपृष्ठ ∕ समाचार ∕ बिरामी भर्ना नलिएको विषयमा ग्राण्डी र अल्का अस्पताललाई स्पष्टीकरण बिरामी भर्ना नलिएको विषयमा ग्राण्डी र अल्का अस्पताललाई स्पष्टीकरण हेल्थ आवाज मंगलबार, २०७६ चैत्र ११ गते, १५:३७ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ग्राण्डी र अल्का अस्पताललाई स्पष्टीकरण सोधेको छ । रुघाखोकी र ज्वरोका बिरामीलाई भर्ना लिन नमानेको विषय मन्त्रालयमा पुगेपछि मन्त्रालयले दुवै अस्पताललाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले दुवै अस्पतालका सञ्चालकहरुलाई अस्पतालमा बोलाएर स्पष्टीकरण दिन भनेका थिए । तर, मंगलबार ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डे मात्रै मन्त्रालयमा आएर आफूहरुले अबदेखि बिरामी नफर्काउने र भर्ना प्रतिवद्धता जनाएका छन् । अल्का अस्पताललाई पनि २४ घण्टे स्पष्टीकरण सोधिएकोमा अल्काका प्रतिनिधीहरु भने स्पष्टीकरण दिन आएका छैनन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डा. गिरीका साक्षी बीएण्डसी अनुगमन समितिका सदस्य भएको खुलेपछि संयोजकले प्रतिवेदन बुझाउन मानेनन् स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा डा. गिरीका साक्षी बीएण्डसी अनुगमन समितिका सदस्य भएको खुलेपछि संयोजकले प्रतिवेदन बुझाउन मानेनन् स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने