गृहपृष्ठ ∕ समाचार ∕ मेडिको नेपालले सञ्चालनमा ल्यायो कोभिड १९ सम्बन्धि हटलाइन मेडिको नेपालले सञ्चालनमा ल्यायो कोभिड १९ सम्बन्धि हटलाइन हेल्थ आवाज शनिबार, २०७६ चैत्र १५ गते, ११:०९ मा प्रकाशित काठमाडौं-मेडिको नेपालले कोभिड-१९ को महामारीलाई लक्षित गर्दै हटलाइन सञ्चालनमा ल्याएको छ । उसले कोभिड-१९ बारे वेवसाइट र एप्लिकेसनको माध्यमबाट सेवा प्रदान गर्ने जनाएको छ । मेडिको नेपालले आफ्नो वेवसाइट (www.mediconepal.com) र मोबाइल एप्लिकेसनमा सर्वसाधारणले कोभिड-१९ सम्बन्धी जिज्ञासा र त्यसको स्वास्थ्यकर्मीद्घारा सुझाव, मेडिको नेपालको वेवसाइट र एप्लिकेसनमा राखिएको हटलाइन नम्बरहरुबाट प्राप्त गर्न सक्नेछन् । आपतकालीन अवस्थामा घरमै बसेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह सुझाव लिन सकिने व्यवस्था मिलाइएको उसले जनाएका छ । त्यसैगरी, मेडिको नेपालले आफ्नो वेवसाइट र एप्लिकेसनमा कोभिड १९ सम्बन्धी जानकारीहरु जस्तै कोभिड १९ लक्षण, गर्न हुने नहुने कामहरु, रोकथाम गर्ने तरिका, रोग फैलिन नदिने उपाय, खान हुने नहुने खानेकुराहरु जस्ता अन्य सूचनाहरु राखिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी