गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ विकासप्रति जनताको चासो, स्वास्थ्य चौकी निर्माणको लागि तीन भाईले दिए ५ रोपनी जग्गा निशुल्क विकासप्रति जनताको चासो, स्वास्थ्य चौकी निर्माणको लागि तीन भाईले दिए ५ रोपनी जग्गा निशुल्क हेल्थ आवाज मंगलबार, २०७६ असार १७ गते, १४:३४ मा प्रकाशित म्याग्दी – रघुगङ्गा गाउँपालिका–१ बेगमा स्वास्थ्यचौकी निर्माणको लागि तीन जना दाजुभाईले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । स्थानीय लोकबहादुर फगामी, हिमबहादुर फगामी र गोपी फगामीले १० लाख मूल्य बराबरको जग्गा निशुल्क उपलब्ध गराएका हुन् । उनिहरुले मालपोत कार्यालय म्याग्दीबाट स्वास्थ्यचौकी व्यवस्थापन समितिको नाममा जग्गा पास गरिदिएका रघुगंगा गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारीले जानकारी दिए । स्थानियले ५ रोपनी जग्गा उपलब्ध गराएसँगै स्वास्थ्यचौकी निर्माणको लागि आवश्यक पर्ने मापदण्ड अनुसारको जग्गा पुगेको उनले बताए । हाल वडा कार्यालयको भवनबाट स्वास्थ्यचौकी सञ्चालन भइरहेको छ । गाउँपालिकाले बेगमा बर्थिङ सेन्टरसहितको स्थास्थ्यचौकी निर्माणको तयारी गरेको छ । अस्पतालको निर्माण भने आगामी मंशिरदेखि थालिने अध्यक्ष भण्डारीको भनाई छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा,… निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड रेजिडेन्टलाई लगातार २४ घण्टाको ड्युटीपश्चात अनिवार्य विश्रामको व्यवस्था गर्न काउन्सिलको… १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै… धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? मण्डुकासन आसनका फाइदा र सावधानी चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? मण्डुकासन आसनका फाइदा र सावधानी चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं