गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ विकासप्रति जनताको चासो, स्वास्थ्य चौकी निर्माणको लागि तीन भाईले दिए ५ रोपनी जग्गा निशुल्क विकासप्रति जनताको चासो, स्वास्थ्य चौकी निर्माणको लागि तीन भाईले दिए ५ रोपनी जग्गा निशुल्क हेल्थ आवाज मंगलबार, २०७६ असार १७ गते, १४:३४ मा प्रकाशित म्याग्दी – रघुगङ्गा गाउँपालिका–१ बेगमा स्वास्थ्यचौकी निर्माणको लागि तीन जना दाजुभाईले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन् । स्थानीय लोकबहादुर फगामी, हिमबहादुर फगामी र गोपी फगामीले १० लाख मूल्य बराबरको जग्गा निशुल्क उपलब्ध गराएका हुन् । उनिहरुले मालपोत कार्यालय म्याग्दीबाट स्वास्थ्यचौकी व्यवस्थापन समितिको नाममा जग्गा पास गरिदिएका रघुगंगा गाउँपालिकाका अध्यक्ष भब बहादुर भण्डारीले जानकारी दिए । स्थानियले ५ रोपनी जग्गा उपलब्ध गराएसँगै स्वास्थ्यचौकी निर्माणको लागि आवश्यक पर्ने मापदण्ड अनुसारको जग्गा पुगेको उनले बताए । हाल वडा कार्यालयको भवनबाट स्वास्थ्यचौकी सञ्चालन भइरहेको छ । गाउँपालिकाले बेगमा बर्थिङ सेन्टरसहितको स्थास्थ्यचौकी निर्माणको तयारी गरेको छ । अस्पतालको निर्माण भने आगामी मंशिरदेखि थालिने अध्यक्ष भण्डारीको भनाई छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं