गृहपृष्ठ ∕ समाचार ∕ देशभरका स्वास्थ्य सेवा सूचारु गर्न मन्त्रालयको आग्रह देशभरका स्वास्थ्य सेवा सूचारु गर्न मन्त्रालयको आग्रह हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २० गते, १८:४७ मा प्रकाशित काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण स्वास्थ्य सेवा सूचारु गर्न अनुरोध गरेको छ। मन्त्रालयले बिहिबार सूचना जारी गरी देशभरका स्वास्थ्य सेवा सूचारु गरी स्वास्थ्यकर्मीहरुलाई नियमितरुपमा काम गर्न अनुरोध गरेको हो। मन्त्रालयले दिर्घरोगी, गर्भवती, सुत्केरी महिलाहरुलाई ‘कोभिड-१९’ को विरामीको प्रत्यक्ष उपचारमा नखटाउनको लागि गरेको परिपत्रमा गम्भीर ध्यानाकर्षण भएको उक्त सूचनामा उल्लेख छ । यस्तो छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पत्र : क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन… एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ४ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ५ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ६ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री पेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन् भिडियो रिपोर्ट : डा. उषा कार्की भन्छिन्, ‘आईभीएफमात्रै निःसन्तानको उपचार होइन्’ नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री पेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन् भिडियो रिपोर्ट : डा. उषा कार्की भन्छिन्, ‘आईभीएफमात्रै निःसन्तानको उपचार होइन्’