गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ हेल्थ डेस्कमा खटिएका चार स्वास्थ्यकर्मी क्वारेन्टाइनमा हेल्थ डेस्कमा खटिएका चार स्वास्थ्यकर्मी क्वारेन्टाइनमा मानदत्त रावल शुक्रबार, २०७६ चैत्र २१ गते, २१:१७ मा प्रकाशित जुम्ला – जुम्लाका प्रवेशद्वार नाग्म हेल्थ डेस्कमा परिचालन गरेका हिमा गाउँपालिकाका दुई जना र तिला गाउँपालिकाका दुई जना शुक्रबार देखि क्वारेन्टाइनमा बसेका छन् । हेल्थ डेस्कमा एक सातासम्म बसेका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको हो । हिमा गाउँपालिका स्थित पाथरखोला स्वास्थ्य चौकीका हेल्थअसिस्टेन केशव शाही र अहेब तेजेन्द्र रावल क्वारेन्टाइनमा राखिएको हो । त्यसैगरी तिला गाउँपालिका स्थित कुडारी स्वास्थ्य चौकी इन्र्चाज हेल्थअसिस्टेन विजय रावल र जुम्लाकोट स्वास्थ्य चौकीका इन्चार्ज हेल्थ असिस्टेन विराजु जिसीलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको तिला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गणेश शाहीले बताए । उनले भने नाग्म हेल्थ डेस्कमा परिचालन गरिएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको हो । यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका हेल्थ डेस्कमा परिचालन गरिएका स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लाको खोल्सीमा तीन महिनादेखि स्वास्थ्यकर्मी नहुँदा गर्भवती महिलाहरू घरमै प्रसूति… हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कनकासुन्दरीमा निःशुल्क शिविर, ६२५ जना स्वास्थ्य परीक्षण कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ डा. जितप्रकाश श्रेष्ठः सरकमसिजन के हो ? यो किन गरिन्छ ? TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा के कारणले हुन्छ पक्षघात, कसरी बच्ने यसबाट : डा. सुनिलराम कोइरालाको सल्लाह सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ नयाँदिल्लीको एम्स अस्पतालमा आगलागी गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक'