गृहपृष्ठ ∕ समाचार ∕ लकडाउन वैशाख ३ गतेसम्म, निजी अस्पतालका डाक्टरले सरकारी अस्पतालमा सेवा गरेमा सरकारले सुविधा दिने लकडाउन वैशाख ३ गतेसम्म, निजी अस्पतालका डाक्टरले सरकारी अस्पतालमा सेवा गरेमा सरकारले सुविधा दिने हेल्थ आवाज सोमबार, २०७६ चैत्र २४ गते, १९:१९ मा प्रकाशित काठमाडौँ – सरकारले जारी लकडाउनलाई वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ। सोमबार दिउँसो बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो। सरकारले सम्भावित कोभिड १९ को संक्रमण फैलिन नदिन चैत्र ११ गते देखि मुलुकमा लकडाउन लागु गरेको थियो। १८ चैत्रसम्मका लागि घोषणा गरेको उक्त लकडाउनलाई चैत्र १७ गते बढाएर चैत्र २५ सम्म पुर्याइएको थियो। मंगलबार सकिने उक्त अवधिलाई सरकारले सोमबार नै बढाएर वैशाख ३ गतेसम्म पुर्याएको हो। यस्तै सोमबारको मन्त्रिपरिषदको बैठकले कोभिड १९ संक्रमित उपचारमा खटिने निजी अस्पतालका कार्यरत चिकित्सक पनि सरकारी अस्पतालमा आएर काम गरेको खण्डमा सरकारी चिकित्सक सरह सेवा सुविधा दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका अर्थ एवम संचार तथा सुचना प्रविधि मन्त्री डा युवराज खतिवडाले जानकारी दिए। उनले कोभिडको उपचार तथा नियन्त्रणमा खटिने स्वास्थ्य स्वयमसेविकाहरुलाई १५ सय रुपैयाँ प्रोत्साहन स्वरूप भत्ता उपलब्ध गराउने निर्णय भएको बताए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ तीन डाक्टर अब ‘माननीय’ ५ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ६ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ७ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन TFN ट्रेण्डिङ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक भवन बन्दै निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन