गृहपृष्ठ ∕ समाचार ∕ अस्पताल लगिएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोना पुष्टी अस्पताल लगिएका ८१ वर्षीया आमा र ५७ वर्षीय छोरामा कोरोना पुष्टी हेल्थ आवाज मंगलबार, २०७७ वैशाख २ गते, १३:०५ मा प्रकाशित काठमाडौं—काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट कोभिड—१९ को शंकामा अस्पताल भर्ना गरिएका तीन जनामध्ये २ जनाको पोजेटिभ देखिएको छ । टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणमा तीन जनामध्ये २ जनाका कोभिड—१९ पुष्टी भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । कोभिड—१९ पुष्टी भएकोमा ८१ वर्षीया वृद्धा र उनका ५७ वर्षका छोरामा रहेका छन् । बुहारीको थ्रोट स्वाब भने पुन परिक्षण थालिएको छ । सोमबार ¥यापिड टेष्ट किट परिक्षणमा उनीहरु तीनै जनाको कोभिड—१९ पोजेटिभ देखिएको थियो । त्यसको लगतै, उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरेर थ्रोट स्वाब परीक्षण प्रक्रिया सुरु गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्र उपभोक्ता ऐनको दायरामा पार्नु हुँदैन : चिकित्सकहरु चिकित्सक आन्दोलनको असरः उपचार नपाएर बिरामीको बेहाल जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णय उपभोक्ता अदालतको फैसलाको विरोधमा चिकित्सकः इमर्जेन्सीबाहेकका सेवा ठप्प थाहा नगरपालिकाको अक्सिजन प्लान्ट खरिदमा भ्रष्टाचार गरेको आरोपमा ५ जना… भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ४ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ५ भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म ६ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन उपभोक्ता अदालतको फैसलाको विरोधमा चिकित्सकः इमर्जेन्सीबाहेकका सेवा ठप्प फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन उपभोक्ता अदालतको फैसलाको विरोधमा चिकित्सकः इमर्जेन्सीबाहेकका सेवा ठप्प फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न