गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सक कुटपिटमा संलग्न डिएसपी लम्साल वृत्त प्रमुखको जिम्मेवारीबाट हटाइए चिकित्सक कुटपिटमा संलग्न डिएसपी लम्साल वृत्त प्रमुखको जिम्मेवारीबाट हटाइए हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ४ गते, १३:१२ मा प्रकाशित काठमाडौं–ड्युटीबाट फर्किदैं गरेका तीन जना आवासीय चिकित्सक कुटपिटको घटनामा संलग्न रहेका नेपाल प्रहरीको महाराजगन्ज वृत्तका डिएसपी उमेश लम्साल जिम्मेवारीबाट हटाइएका छन् । कोभिड–१९ को महामारीमा अंग्रपंक्तिमा खटिने चिकित्सकमाथि प्रहरीले कुटपिट गरेपछि यसको चौतर्फी रुपमा तीब्र आलोचना भएको थियो । लगतै महानगरीय प्रहरी कार्यलयले उनलाई वृत्तको जिम्मेवारीबाट हटाएर महानगरीय प्रहरी कार्यलयमा तानेको महानगरीय प्रहरीका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । उनकाअनुसार उक्त घटनमा संलग्न अन्य प्रहरीलाई पनि महानगरीय कार्यलयमा तानिएको छ । कार्यलयले यसअघि प्रहरी बरिष्ठ उपरिक्षक किरण ब्रजाचार्यको संयोजकत्वमा प्रहरी उपरिक्षक मुकेश सिंह र प्रहरी नायब उपरिक्षक होबिन्द्र बोगटी रहेको छानविन समिति गठन गरेको थियो । जसले घटनाको छानविन सुरु गरिसकेको छ । बुधबार राति ८ बजेतिर शिक्षण अस्पतालमा ड्युटी सकेर खाना खाएर फर्किरहेको अवस्थामा डा. शम्भु खनाल, डा. तेजप्रसाद साह र डा. विकास शाहलाई लकडाउन उल्लंघन गरेको भन्दैं महानगरी प्रहरी वृत्त महाराजगन्जको टोलीले लाठीचार्ज गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न