गृहपृष्ठ ∕ समाचार ∕ के थियो स्वास्थ्य मन्त्रालयले डा. पुनलाई मन्त्रालय बोलाएको पत्रमा ? के थियो स्वास्थ्य मन्त्रालयले डा. पुनलाई मन्त्रालय बोलाएको पत्रमा ? हेल्थ आवाज आईतबार, २०७७ वैशाख ७ गते, १७:१६ मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख मेडिकल अफिसर (रिसर्चर) डा. शेरबहादुर पुनलाई कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पु¥याउने कामका लागि बोलाइएको जनाएको छ । आइतबार स्वास्थ्य मन्त्रालमा सारवजानिक गरीएकाे पत्रमा त्यस्ताे उल्लेख गरिएकाे छ । जसमा कोभिड १९ मा अस्पतालको कामलाई बाधा नपर्ने गरी मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पु¥याउने काम लागि डा. पुनलाई मन्त्रालयमा उपस्थिती हुन पठाइदिन आग्रह गरिएको छ । आइतबारै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालय पुगेका डा. पुनसँग छलफल समेत गरेका थिए । मन्त्रीसँगको छलफलपछि डा.. पुनले सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताउँदैं बीचमा केही मान्छेहरुले खेलिदिन खोजेको प्रतिक्रिया दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन