गृहपृष्ठ ∕ समाचार ∕ कुन जिल्लामा कतिमा भयो परीक्षण ? कुन जिल्लामा कतिमा भयो परीक्षण ? हेल्थ आवाज सोमबार, २०७७ वैशाख ८ गते, १२:४८ मा प्रकाशित फाइल तस्वीर काठमाडौं–नेपालमा हालसम्म कोभिड–१९ को आशंकामा ३० हजार २ सय ९ जनाको कोरोना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्याका मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबारम्म यति संख्यामा कोभिड–१९ परीक्षण भएको जानकारी दिए । उनकाअनुसार ८ हजार ८१ जनाको पीसीआर र २२ हजार १ सय २८ जनाको आरडीटीबाट कोरोना परीक्षण भएको हो । आइतबारसम्म देशका ७६ जिल्लामा आरडीटीका माध्यमबाट २२ हजार १२८ नमुना परिक्षण भएको छ । हालसम्म ३१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४ जना निको भएर घर गइसकेका छन् । अन्य २७ जना भने देशका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् । जसमध्ये सेती प्रादेशिक अस्पतालमा ४ जना, धौलागिरी अस्पतालमा १ जना, टेकु अस्पतालमा १ जना, कोशी अस्पतालमा १३ जना, चितवनमा २ जना र नारायणी अस्पतालमा ४ जना संक्रमितको उपचार भैरहेको छ । यस्तै, पाटन अस्पतालमा २ जनाको उपचार भैरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन