गृहपृष्ठ ∕ समाचार ∕ तिब्बत सरकारद्वारा १ करोड बराबरको कोभिड नियन्त्रण सामाग्री प्रदान तिब्बत सरकारद्वारा १ करोड बराबरको कोभिड नियन्त्रण सामाग्री प्रदान हेल्थ आवाज बुधबार, २०७७ वैशाख १० गते, १४:१० मा प्रकाशित काठमाडौँ – चीनको तिब्बत सरकारले १० हजार पीपीई सेट, १० हजार ‘N95’ मास्क, २ वटा पीसीआर मेसिन लगायतका कोभिड-१९ नियन्त्रण सम्बन्धि स्वास्थ्य सामाग्री नेपाल सरकारलाई उपलब्ध गराएको छ । उक्त सामान बुधबार तिब्बतको चिसोपानी नाकाबाट भन्सार क्लियर गरी ल्याउने चरणमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले जानकारी दिए । तिब्बत सरकारले करिब १ करोड बराबरको स्वास्थ्य सामाग्री नेपाल सरकारलाई प्रदान गरेको उनले जानकारी दिए । उनको अनुसार अहिले आउन लागेको सामानमा पिसिआर किट, मास्क, ग्लोब्स लगायतका स्वास्थ्य सामाग्री रहेको छ । यसअघि पनि तिब्बतका विभिन्न प्रान्तहरुले नेपाल सरकारलाई सहयोग गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं डाक्टर जन्माउने टोलको कथाः जुन टोलका २४ जना डाक्टर छन् पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिमितबाट लिइएको ५० लाख रुपैयाँ हिनामिना सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन नेपाल नर्सिङ संघकी पूर्व अध्यक्ष विष्णु राईको निधन