गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश ५ मा कोभिड—१९ ‘आउट ब्रेक’, बाँकेका १ जनामा देखियो कोरोना पोजेटिभ प्रदेश ५ मा कोभिड—१९ ‘आउट ब्रेक’, बाँकेका १ जनामा देखियो कोरोना पोजेटिभ हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख १९ गते, १३:४१ मा प्रकाशित काठमाडौं—प्रदेश ५ मा कोभिड—१९ ‘आउट ब्रेक’ भएको छ । नेपालगन्जको पीसीआर प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणमा बाँकेका एक जनामा कोभिड—१९ पोजेटिभ देखिएको हो । नेपालगन्ज प्रयोगशालाको पिसीआर परीक्षणमा पोजेटिभ देखिएका व्यक्ति नेपालगन्जकै ६० वर्षीय पुरुष हुन् । कोभिड—१९ पोजेटिभ देखिएका व्यक्तिको थप विवरण आउन बाँकी छ । प्रदेश ५ मा पहिलो पटक कोभिड—१९ आउटब्रेक भएको छ । यसअघि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोभिड—१९ संक्रमित बिरामी भेटिएका थिए । प्रदेशमा ५ मा एक जनामा कोभिड—१९ पुष्टी भएसँगै संक्रमित संख्या ५८ जना पुगेको छ । जसमध्ये १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शरीरबाट गन्ध आउँने यी ५ कारण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? पुरुषको लिङ्गबारे ४ रोचक तथ्य नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने शरीरबाट गन्ध आउँने यी ५ कारण मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? पुरुषको लिङ्गबारे ४ रोचक तथ्य