गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ६ वर्षीय बिरामीमा देखियो कोरोना पोजेटिभ त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ६ वर्षीय बिरामीमा देखियो कोरोना पोजेटिभ हेल्थ आवाज बिहीबार, २०७७ जेठ १ गते, ०९:२४ मा प्रकाशित A view of Tribhuvan University Teaching Hospital, in Maharajgunj, Kathmandu, on Wednesday, January 31, 2018. Photo: Sandeep Sen काठमाडौं-त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका एक बिरामीमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गर्दा ६ वर्षीय ती बिरामीमा कोरोना पोजेटिभ देखिएको हो । नाक, कान, घाँटी सम्बन्धी समस्या भएर कपिलवस्तुबाट आएका एक बिरामीमा कोभिड देखिएको अस्पतालको कोभिड-१९ म्यानेजमेन्ट टिमका संयोजक प्रा. डा. सन्तकुमार दासले बताए । यसबारेमा धारणा सार्वजनिक गर्न अहिले शिक्षण अस्पतालको बैठक बसिरहेको अस्पतालका निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए । केहीबेरमा अस्पतालले यसबारेमा आधिकारिक धारणा सार्वजनिक गर्ने बताएको छ । शिक्षणका बिरामीमा कोभिड-१९ को केस देखिएको यो पहिलो घटना हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ किन निकालिन्छ बुद्धि बंगारा ? के फाइदा हुन्छ यसबाट TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति क्षयरोग के हो ? कसरी सर्छ ? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न कालिकोट अस्पतालमा सिएस प्रविधिबाट सफल प्रसूति क्षयरोग के हो ? कसरी सर्छ ?