गृहपृष्ठ ∕ समाचार ∕ विपी प्रतिष्ठानमा उपकुलपति प्रा. डा. रौनियार पक्राउपछि के भइरहेको छ ? विपी प्रतिष्ठानमा उपकुलपति प्रा. डा. रौनियार पक्राउपछि के भइरहेको छ ? हेल्थ आवाज बिहीबार, २०७६ असार २६ गते, २२:१९ मा प्रकाशित अख्तियारले छापा मारिरहेको विपी प्रतिष्ठानको भिसी कार्यलय । जहाँ बाहिर अहिले सुरक्षा ब्यवस्था कडा पारिएको छ । धरान—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति प्रा.डा. राजकुमार रौनियार ८ लाख घुससहित रंगे हात पक्राउ परेका छन् । प्रा.डा. राैनियारलाई काठमाडौंबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आययोगको टोलीले ८ लाख घुससहित पक्राउ गरेको हो । अहिले टोलीले निवास र कार्यलय दुवै ठाउँमा अख्तियारको टोलीले छापा मारिरहेको छ । प्रतिष्ठानमा अख्तियारको टोलीले छापा मारिरहेको र कागजपत्रहरु नियन्त्रणमा लिने क्रम समेत जारी राखेको छ । अख्तियारको टोलीले बोलाएपछि अहिले रेक्टर प्रा.डा. गुरुप्रसाद खनाल भिसी कार्यलयमा गएका छन् । धरानस्थित हेल्थआवाज संवाददाताकाअनुसार प्रा.डा. रौनियार र उनका भतिजा डा. रामहरि रौनियार पैसा गनेको फिंगर प्रिन्ट प्रमाण पनि म्याच भएको छ । अख्तियारको टोलीले बोलाएपछि भिसी कार्यलयमा पस्दैं रेक्टर प्रा.डा. गुरुप्रसाद खनाल । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने