गृहपृष्ठ ∕ समाचार ∕ विपी प्रतिष्ठानमा उपकुलपति प्रा. डा. रौनियार पक्राउपछि के भइरहेको छ ? विपी प्रतिष्ठानमा उपकुलपति प्रा. डा. रौनियार पक्राउपछि के भइरहेको छ ? हेल्थ आवाज बिहीबार, २०७६ असार २६ गते, २२:१९ मा प्रकाशित अख्तियारले छापा मारिरहेको विपी प्रतिष्ठानको भिसी कार्यलय । जहाँ बाहिर अहिले सुरक्षा ब्यवस्था कडा पारिएको छ । धरान—धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति प्रा.डा. राजकुमार रौनियार ८ लाख घुससहित रंगे हात पक्राउ परेका छन् । प्रा.डा. राैनियारलाई काठमाडौंबाट गएको अख्तियार दुरुपयोग अनुसन्धान आययोगको टोलीले ८ लाख घुससहित पक्राउ गरेको हो । अहिले टोलीले निवास र कार्यलय दुवै ठाउँमा अख्तियारको टोलीले छापा मारिरहेको छ । प्रतिष्ठानमा अख्तियारको टोलीले छापा मारिरहेको र कागजपत्रहरु नियन्त्रणमा लिने क्रम समेत जारी राखेको छ । अख्तियारको टोलीले बोलाएपछि अहिले रेक्टर प्रा.डा. गुरुप्रसाद खनाल भिसी कार्यलयमा गएका छन् । धरानस्थित हेल्थआवाज संवाददाताकाअनुसार प्रा.डा. रौनियार र उनका भतिजा डा. रामहरि रौनियार पैसा गनेको फिंगर प्रिन्ट प्रमाण पनि म्याच भएको छ । अख्तियारको टोलीले बोलाएपछि भिसी कार्यलयमा पस्दैं रेक्टर प्रा.डा. गुरुप्रसाद खनाल । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकले ५० शय्याको सिटी हस्पिटल ल्याउने, ३०० करोडको एकीकृत क्यान्सर… राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन… स्वास्थ्य बीमा बोर्डद्वारा स्वास्थ्य संस्थालाई १ अर्ब ९६ करोडभन्दा बढी… न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई… प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै