गृहपृष्ठ ∕ समाचार ∕ धनकुटामा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, मोरङमा २ जनामा संक्रमित थपिए धनकुटामा स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, मोरङमा २ जनामा संक्रमित थपिए हेल्थ आवाज आईतबार, २०७७ जेठ ४ गते, २०:१० मा प्रकाशित काठमाडौं—नेपालमा आइतबार थप दुई जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार धनकुटामा १ जनामा र मोरङमा २ जनामा कोरोना पोजेटिभ देखिएको हो । पहिलो पटकमा कोरोना देखिएको धनकुटामा ३४ वर्षीय महिलामा कोरोना पुष्टी भएको मन्त्रालयले जनाएको छ । यस्तै, मोरङको विराटनगरमा २९ वर्षीया महिला र ३६ वर्षीय पुरुष रहेका छन् । धनकुटामा कोरोना संक्रमण देखिएकी ३४ वर्षीय महिला स्वास्थ्यकर्मी हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ । जसमध्ये ३६ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षा आयोगको २० औँ बैठक : पिसिएल नर्सिङको कोटा… नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको… कोशी अस्पताललाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णयविरुद्ध कर्मचारी आन्दोलित हृदय रोग केन्द्रमा थपियो जनरल सेवा : १६ करोड बजेट… पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेटः ३ अर्ब १९ करोड बजेट… स्वास्थ्य बीमाको सर्भर लगातार डाउनः अस्पतालमा भिड, बिरामीलाई सास्ती धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै ४ कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं ५ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ६ कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं एञ्जल फर्टिलिटी क्लिनिकले भन्यो, ‘गैरकानुनी र अनैतिक कार्य हामीले गरेका छैनौं’ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान कोशी र विपीलाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय खारेज गर्न सांसद मोदीको माग हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन कोशीलाई ‘प्रथम सेवा विन्दु’ हटाउने निर्णयले अस्पतालको वार्षिक २० करोड बढी आम्दानी गुम्दैं एञ्जल फर्टिलिटी क्लिनिकले भन्यो, ‘गैरकानुनी र अनैतिक कार्य हामीले गरेका छैनौं’ एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु स्वास्थ्य पत्रकार न्यौपानेलाई ब्लोदानको सम्मान