गृहपृष्ठ ∕ समाचार ∕ ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा हेल्थ आवाज मंगलबार, २०७७ जेठ ६ गते, ११:२८ मा प्रकाशित काठमाडौँ- झापा र सुनसरीमा ११ जना कोभिड-१९ संक्रमित थपिएका छन् । एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहेताका अनुसार मंगलबार पुष्टि भएका संक्रमितहरुमा झापा केचनाका ९ जना र सुन्सरीका २ जना रहेका छन् । झापा केचनाका संक्रमित भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका थिए । मंगलबार थप ११ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ८६ पुगेको छ । * समाचार शीर्षकमा सुनसरी हुनुपर्नेमा अन्यथा भएकाेमा क्षमा चाहन्छाैं- सम्पादक क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला नेपालीको जीवनशैली बनिसकेको खोप हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला नेपालीको जीवनशैली बनिसकेको खोप हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना