गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीका थप दुईमा कोरोना पोजेटिभ कर्णालीका थप दुईमा कोरोना पोजेटिभ चन्द्रा कँडेल शनिबार, २०७७ जेठ १० गते, १३:२४ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा थप दुई जनाको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार सुर्खेतस्थित प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना भाइरस कोभिड १९ पोजेटिभ देखिए पछि पुनः परीक्षणका लागि नेपालगञ्जको भेरी अस्पताल पठाइएको छ। भारतबाट कर्णालीमा भित्रिएका मध्ये २ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो। बबई नाका भएर कर्णाली भित्रने करिब ७ सय ४० भन्दा बढी नागरिकमा गरिएको (आरडीटी)¥यापिड टेष्टमा १३ जनाको रिपोर्ट संकास्पद आएपछि उनीहरुको पिसिआर गरिएको हो। पिसिआर गरिएका मध्ये २ जनाको रिपोर्टमा पोजेटिभ देखिएको थियो। शनिबार बिहानै पठाइएको पिसिआरको अन्तिम रिपोर्ट दिउँसोसम्म सार्वजनिक हुने सामाजिक बिकास मन्त्रालय अन्र्तगतको स्वास्थ्यसेवा महाहाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए। सुर्खेतको परीक्षणबाट पिसिआर पोजेटिभ देखिएका एक महिला र एक पुरुषलाई शुक्रबारदेखि नै आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ। दुबै जनाको स्वास्थय अवस्था सामान्य रहेको र उनीहरूको प्रदेश अस्पतालमा डाक्डरको निगरानीमा उपचार भैरहेको डा तिवारीले जानकारी दिए। संंक्रमितका परिवारलाई निगरानीमा राखिएको प्रदेश स्वास्थ्य सेवा महाहाखाले जनाएको छ। कर्णालीमा पहिलो कोरोना संक्रमित दैलेखमा फेला परेका थिए। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कस्ता विरामीले के खाने के नखाने ? जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ? सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कस्ता विरामीले के खाने के नखाने ? जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव थप ७४७ जनामा कोभिड पुष्टि, ८को मृत्यु जाडो मौसममा नाक बन्द भएर तनाव दिइरहेको छ, कसरी पाउने छुटकारा ?