गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीका थप दुईमा कोरोना पोजेटिभ कर्णालीका थप दुईमा कोरोना पोजेटिभ चन्द्रा कँडेल शनिबार, २०७७ जेठ १० गते, १३:२४ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा थप दुई जनाको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार सुर्खेतस्थित प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना भाइरस कोभिड १९ पोजेटिभ देखिए पछि पुनः परीक्षणका लागि नेपालगञ्जको भेरी अस्पताल पठाइएको छ। भारतबाट कर्णालीमा भित्रिएका मध्ये २ जनाको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको थियो। बबई नाका भएर कर्णाली भित्रने करिब ७ सय ४० भन्दा बढी नागरिकमा गरिएको (आरडीटी)¥यापिड टेष्टमा १३ जनाको रिपोर्ट संकास्पद आएपछि उनीहरुको पिसिआर गरिएको हो। पिसिआर गरिएका मध्ये २ जनाको रिपोर्टमा पोजेटिभ देखिएको थियो। शनिबार बिहानै पठाइएको पिसिआरको अन्तिम रिपोर्ट दिउँसोसम्म सार्वजनिक हुने सामाजिक बिकास मन्त्रालय अन्र्तगतको स्वास्थ्यसेवा महाहाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले जानकारी दिए। सुर्खेतको परीक्षणबाट पिसिआर पोजेटिभ देखिएका एक महिला र एक पुरुषलाई शुक्रबारदेखि नै आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ। दुबै जनाको स्वास्थय अवस्था सामान्य रहेको र उनीहरूको प्रदेश अस्पतालमा डाक्डरको निगरानीमा उपचार भैरहेको डा तिवारीले जानकारी दिए। संंक्रमितका परिवारलाई निगरानीमा राखिएको प्रदेश स्वास्थ्य सेवा महाहाखाले जनाएको छ। कर्णालीमा पहिलो कोरोना संक्रमित दैलेखमा फेला परेका थिए। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार असुरक्षित गर्भपतनले ज्यान जोखिममा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा… हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ७ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा TFN ट्रेण्डिङ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश ५० औषधि उधोग 'सिक युनिट'को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र एचपिभी खोप ? धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद होमियोप्याथी चिकित्सा पद्धतिको विकासका लागि सर्वोच्चको ६ बुँदे निर्देशनात्मक आदेश ५० औषधि उधोग 'सिक युनिट'को अवस्थामा पुगेको सांसद ज्ञानेन्द्र शाहीको दावी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र एचपिभी खोप ?