गृहपृष्ठ ∕ समाचार ∕ लायन्स क्बलद्वारा वीर हस्पिटललाई स्वास्थ्य सामाग्री सहयोग लायन्स क्बलद्वारा वीर हस्पिटललाई स्वास्थ्य सामाग्री सहयोग हेल्थ आवाज मंगलबार, २०७७ जेठ १३ गते, १४:१६ मा प्रकाशित काठमाडौं—कोरोना भाइरसको महामारीका बेला स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरुक्षा सामाग्री (पीपीई) अभाव रहेका बेला लायन्स क्लव इन्टरनेशनलले वीर अस्पताललाई पीपीईसहितका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मंगलबार लाइन्स क्लबले २ हजार सर्जिकल मास्क, ५० सेट पीपीई र ५० सेट भाइजर सहयोग गरेको हो । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वानले न्याम्सका पदाधिकारीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । क्लबले आगामी दिनमा पनि सहयोग गर्ने जनाएको छ । न्याम्सका उपकुलपति प्रा.डा. डिएन शाहले लायन्सको सहयोगले ठूलो राहत मिलेको बताए । बजारमा नपाएको बेला अत्यावश्यक स्वास्थ्य सामाग्री दिएको भन्दै धन्यवाद दिए । यस्तो सहयोगले स्वास्थ्यकर्मीको हौसला मिल्ने पनि शाहले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज पूर्व सचिव भीम उपाध्याय विरुद्ध नेपाल मेडिकल काउन्सिलद्वारा साइबर ब्यूरोमा… पूर्व सचिव भीम उपाध्याय विरुद्ध साइबर ब्युरो जाँदैं नेपाल मेडिकल… स्वास्थ्यका नियांमक परिषद्हरु, गंगालाल र स्वास्थ्य बीमा बोर्डको पदाधिकारीमा क-कसले… धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन देशभर थप २६७६ जना कोभिड-१९ पुष्टि, ३३ को मृत्यु घरघरमै मोबाइल दन्त उपचार मोरङको फडानीमा एउटै गाउँमा २० जनामा संक्रमण, गाउँ सिल गरेर कन्ट्याक ट्रेसिङ बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन देशभर थप २६७६ जना कोभिड-१९ पुष्टि, ३३ को मृत्यु घरघरमै मोबाइल दन्त उपचार मोरङको फडानीमा एउटै गाउँमा २० जनामा संक्रमण, गाउँ सिल गरेर कन्ट्याक ट्रेसिङ