गृहपृष्ठ ∕ समाचार ∕ भेरी अस्पतालको अध्यक्षमा धिताल, तीन सदस्य पनि नियुक्त भेरी अस्पतालको अध्यक्षमा धिताल, तीन सदस्य पनि नियुक्त हेल्थ आवाज बुधबार, २०७७ जेठ १४ गते, १६:०९ मा प्रकाशित काठमाडौं–सरकारले नेपालगञ्जस्थित भेरी अस्पताल विकास समितको अध्यक्षमा प्रमोदकुमार धिताललाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय निर्णय गरी धिताललाई तीन वर्षका लागि अध्यक्षमा नियुक्त गरेको जानकारी अस्पताललाई प्राप्त भएको अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए । अध्यक्ष धितालसँगै रिक्त रहेको तीन सदस्य पदमा कृष्णप्रसाद श्रेष्ठ, धनीराम ओली र सरस्वती मल्ललाई नियुक्त गरिएको छ । नियुक्तिमा भेरी अस्पताल विकास समिति गठन आदेश २०७६ को दफा ३ को उपदफा २ क अनुसार नियुक्त हुने उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज यसरी पाउनुहोस् योनाङ्ग चिलाउने समस्याबाट छुटकारा किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने पेटमा बारम्बार ग्यास किन बन्छ ? हुनसक्छ यस्ता समस्या ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा