गृहपृष्ठ ∕ समाचार ∕ डडेल्धुरा अस्पतालका चिकित्सकद्वारा वडाअध्यक्षसहित दुईजना विरुद्ध किटानी जाहेरी दर्ता डडेल्धुरा अस्पतालका चिकित्सकद्वारा वडाअध्यक्षसहित दुईजना विरुद्ध किटानी जाहेरी दर्ता हेल्थ आवाज मंगलबार, २०७६ असार ३१ गते, १३:०७ मा प्रकाशित अमरगढी—डडेल्धुरा अस्पतालमा ड्युटीमा रहेका चिकित्सकमाथि भएको हातपातको घटनामा संलग्न भनिएका वडाध्यक्षसहित दुई जना विरुद्ध अस्पतालमा कार्यरत चिकित्सकहरुले किटानी जाहेरी दर्ता गराएका छन् । मंगलबार उनीहरुले अमरगढी नगरपालिका—११ का वडाध्यक्ष सुर्यप्रकाश खड्का र दिपक साउद विरुद्ध जिल्ला प्रहरी कार्यलयमा किटानी जाहेरी दर्ता गराएका हुन् । असार २५ गते मृतकको शव पोष्टमार्टमको विषयलाई लिएर वडाध्यक्ष खड्काको नेतृत्वमा आएको एक समूहले पोष्टमार्टममा संलग्न चिकित्सक डा। दिनेश उपाध्यायमाथि हातपात गरेको थियो । त्यसपछि चिकित्सकहरुले जिल्ला प्रशासनलाई आफ्नो सुरक्षाको प्रत्याभूति गर्न र आक्रमणमा संलग्नलाई कारवाहीको माग गरेका थिए । तर, प्रशासनले कुनै कदम नचालेपछि अस्पतालमा कार्यरत ९ जना चिकित्सकहरु अस्पताल छाडेर २७ असारमा सुदूरपश्चिम प्रदेशको हेडक्वार्टर रहेको कैलालीको धनगढी आएका थिए । धनगढीमा मुख्यमन्त्रीको सुरक्षाको आश्वासनसहित दोषीलाई कारवाही गर्ने प्रतिवद्धता जनाएपछि उनीहरु सोमबार डडेल्धुरा अस्पताल फर्किएका थिए । डडेल्धुरा पुगेका अस्पतालका चिकित्सकहरुले मंगलबार वडाध्यक्ष खड्का र साउदविरुद्ध किटानी जाहेरी दर्ता गराएका हुन । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा,… निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ७ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा TFN ट्रेण्डिङ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा मोरङ सहकारी अस्पतालले सुरु ग-यो स्वास्थ्य बीमा कार्यक्रम जाजरकोटमा चार जनामा दादुरा पुष्टि नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा मोरङ सहकारी अस्पतालले सुरु ग-यो स्वास्थ्य बीमा कार्यक्रम जाजरकोटमा चार जनामा दादुरा पुष्टि नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा, डा. रविप्रकाश निमित्त फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला