गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा संक्रमितको संख्या १२३ पुग्यो, दैलेखमा मात्रै थप १७ जनामा संक्रमण कर्णालीमा संक्रमितको संख्या १२३ पुग्यो, दैलेखमा मात्रै थप १७ जनामा संक्रमण चन्द्रा कँडेल आईतबार, २०७७ जेठ १८ गते, ११:०१ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना भाइरस अर्थात (कोभिड १९)संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सामाजिक विकास मन्त्रालय अन्र्तगतको जन स्वास्थ्य महाशाखाकाअनुसार कालीकोट शुभकालिका गाँउपालिका ५ का १९ बर्षे एक पुरुष र दैलेखका १७ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा संक्रमितको संख्या १ सय २३ पुगेको छ भने एक संक्रमितले गएको शनिबार ज्यान गुमाएका छन्। पछिल्लो संक्रमणपछि कर्णालीका २ जिल्ला सल्यान र कालीकोटमा कोरोना संक्रमण फैलिएको छ । यसअघि सुर्खेत र दैलेखमा संक्रमण देखिएको थियो। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी अस्पतालका नर्सको आन्दोलनलाई सरकारी अस्पतालमा कार्यरत नर्सको ऐक्यबद्धता तीन पुस्तादेखि सिकलसेल एनिमिया पीडित शय्या अभावमा बिरामीलाई कुर्सीमा राखेर उपचार दुईसय १३ कैदीबन्दीको स्वास्थ्य परीक्षण हुम्लाको सिमकोटका स्वास्थ्य संस्थामा औषधि अभाव सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपालीको जीवनशैली बनिसकेको खोप कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य परिक्षण ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपालीको जीवनशैली बनिसकेको खोप कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? शंकरापुर अस्पतालको नाङ्लेभारेमा स्वास्थ्य शिविर, ४ सय १३ को स्वास्थ्य परिक्षण ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले