गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा संक्रमितको संख्या १२३ पुग्यो, दैलेखमा मात्रै थप १७ जनामा संक्रमण कर्णालीमा संक्रमितको संख्या १२३ पुग्यो, दैलेखमा मात्रै थप १७ जनामा संक्रमण चन्द्रा कँडेल आइतवार, २०७७ जेठ १८ गते, ११:०१ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना भाइरस अर्थात (कोभिड १९)संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। सामाजिक विकास मन्त्रालय अन्र्तगतको जन स्वास्थ्य महाशाखाकाअनुसार कालीकोट शुभकालिका गाँउपालिका ५ का १९ बर्षे एक पुरुष र दैलेखका १७ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा संक्रमितको संख्या १ सय २३ पुगेको छ भने एक संक्रमितले गएको शनिबार ज्यान गुमाएका छन्। पछिल्लो संक्रमणपछि कर्णालीका २ जिल्ला सल्यान र कालीकोटमा कोरोना संक्रमण फैलिएको छ । यसअघि सुर्खेत र दैलेखमा संक्रमण देखिएको थियो। क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा नाक, कान र घाँटीसम्वन्धी शिविर, एक हजार बढीले लिए… केएमसीले खाँडाचक्रका १० जनाको निःशुल्क उपचार गर्ने मध्यपश्चिम यातायात प्रालिले बिरामीलाई निःशुल्क बस सेवा दिने स्वास्थ्यमन्त्रीसँग उपकुलपतिको सम्झौताः ‘स्वस्थ कर्णाली, शिक्षित कर्णाली र समृद्ध कर्णाली’को… ब्लड बैंक नहुँदा जाजरकोट अस्पतालका बिरामी मर्कामा सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो धेरै पढिएका १ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी २ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम ३ नर्सिङ पेसाका नबताइएका कथाहरू ४ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम ५ मृत्युको हिसाब छैन, प्रतिविषको भर छैन : सर्पदंश नियन्त्रणमा राज्यको तयारी कस्तो ? ६ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ७ १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल TFN ट्रेण्डिङ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ एमबीबीएस पढ्न मन गर्नेलाई एक चिकित्सकको खुलापत्र विश्व स्वास्थ्य संगठनको ७५ वर्ष : सबैका लागि स्वास्थ्यमा जोड ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई स्पाइन ट्रमा रजिष्ट्रीको विस्तृत प्रतिवेदन तयार, ट्रमाको डाटा रजिष्ट्री ५ अस्पतालमा संचालन हुने मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम डा. चन्द्रभाल झा भन्छन्, ‘कोशी अस्पतालमा ६ महिनाभित्रै मिर्गौला प्रत्यारोपण सेवा सुरु हुन्छ’ एमबीबीएस पढ्न मन गर्नेलाई एक चिकित्सकको खुलापत्र विश्व स्वास्थ्य संगठनको ७५ वर्ष : सबैका लागि स्वास्थ्यमा जोड ‘विद्यार्थी पढ्न नपाउनु नै नेपाली पारामेडिक्स एजुकेसनको पहिलो समस्या हो’ औषधि व्यवसायी संघको राष्ट्रिय अधिवेशन रोक्न उच्च अदालतको आदेश प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई स्पाइन ट्रमा रजिष्ट्रीको विस्तृत प्रतिवेदन तयार, ट्रमाको डाटा रजिष्ट्री ५ अस्पतालमा संचालन हुने