गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना, संक्रमितको संख्या २६२ पुग्यो कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना, संक्रमितको संख्या २६२ पुग्यो हेल्थ आवाज मंगलबार, २०७७ जेठ २० गते, १३:१५ मा प्रकाशित सुर्खेत – कर्णाली प्रदेशमा थप २९ जनामा कोभिड १९ संक्रमणको पुष्टि भएको छ। मंगलबार सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा २९ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयको स्वास्थ्य सेवा महासाखाले जनाएको हो । २९ जना संक्रमितमध्ये सुर्खेतमा ११, सल्यानमा ९जना नयाँ संक्रमित भेटिएका हुन् । त्यस्तै, अछामका ९ जनामा संक्रमण पुष्टि भएको हो । योसगै कर्णालीमा संक्रमितको संख्या २६२ पुगेको सामाजिक बिकास मन्त्रालयको जन स्वास्थ्य साखा प्रमुख नवराज कँडेलले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन सातादेखि कर्णाली प्रदेश अस्पताल निर्देशकबिहीन वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं कुष्ठरोगको अन्धविश्वासमा गोठमा बस्दै आएका कामीको उद्धार हुम्लाका एक बिरामीको बेहाल, लामो समयदेखि गोठमा बास दीर्घरोगका बिरामीलाई चन्दननाथको उपचार खर्च मनोबल कमजोर बनाउने गरी ल्याएको प्रतिवेदन कार्यान्वयन हुँदैनः मन्त्री भण्डारी धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ४ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ५ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव कोशी अस्पतालमा स्तनपान सप्ताह : आमा र शिशुको स्वास्थ्यका लागि अमृत समान स्तनपानमा जोड बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने सुदर्शनको ‘सुस्वास्थ’: ९ हजारबाट थालेका थिए करोड क्लबको व्यवसायिक यात्रा डा. वासुदेव पाण्डे : दिशाबाट लाग्ने रोगहरुबाट कसरी बच्ने ? अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव कोशी अस्पतालमा स्तनपान सप्ताह : आमा र शिशुको स्वास्थ्यका लागि अमृत समान स्तनपानमा जोड बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने सुदर्शनको ‘सुस्वास्थ’: ९ हजारबाट थालेका थिए करोड क्लबको व्यवसायिक यात्रा डा. वासुदेव पाण्डे : दिशाबाट लाग्ने रोगहरुबाट कसरी बच्ने ? अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी