२०८३ असोज २१, बुधबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना, संक्रमितको संख्या २६२ पुग्यो

कर्णाली प्रदेशमा थप २९ जनामा कोरोना, संक्रमितको संख्या २६२ पुग्यो


सुर्खेत – कर्णाली प्रदेशमा थप २९ जनामा कोभिड १९ संक्रमणको पुष्टि भएको छ। मंगलबार सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा २९ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयको स्वास्थ्य सेवा महासाखाले जनाएको हो ।

२९ जना संक्रमितमध्ये सुर्खेतमा ११, सल्यानमा ९जना नयाँ संक्रमित भेटिएका हुन् । त्यस्तै, अछामका ९ जनामा संक्रमण पुष्टि भएको हो । योसगै कर्णालीमा संक्रमितको संख्या २६२ पुगेको सामाजिक बिकास मन्त्रालयको जन स्वास्थ्य साखा प्रमुख नवराज कँडेलले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ