गृहपृष्ठ ∕ समाचार ∕ नवौं र दशौं तहको समायोजन सूची सार्वजनिक (सूचीसहित) नवौं र दशौं तहको समायोजन सूची सार्वजनिक (सूचीसहित) हेल्थ आवाज बिहीबार, २०७६ साउन २ गते, १७:३० मा प्रकाशित काठमाण्डौ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सकबाहेक नवौं र दशौं तहको समायोजन सूची सार्वजनिक गरेको छ । एक हप्ता अगाडि नै समायोजनको निर्णय गरेतापनि एक हप्तापछि मात्र सूची सार्वजनिक गरिएको हो । नवौं र दशौं तहका मेडिकल ल्याब टेक्नोलोजिष्ट, अस्पताल नर्सिङ्ग प्रशासक, कम्युनिटी नर्सिङ्ग प्रशासक र कन्सल्टेन्ट आयुर्वेद विज्ञको समायोजन सूची प्रकाशित गरिएको छ । यसैगरी ५, ६ र ७ औं तहको बरिष्ठ मेडिकल रेकर्डर, मेडिकल रेकर्डर, मेडिकल रेकर्डर निरिक्षक र मेडिकल रेकर्डर सुपरभाइजरको समायोजन सूची सार्वजनिक गरेको हो । हेर्नुहोस् सूची सहित क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. चालिसे र डा. सेढाई नियुक्त श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन स्वास्थ्यमन्त्रीद्वारा भरतपुर अस्पतालको ट्रमा सेन्टरको उद्घाटन धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ५ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ६ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय ७ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी TFN ट्रेण्डिङ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एनएमएका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ भन्छन्, ‘सर्वसम्मति हुने सम्भावना कम छ’ विपीको अर्थोपेडिक विभाग तीन युनिटमा विभाजन नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन एनएमएका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ भन्छन्, ‘सर्वसम्मति हुने सम्भावना कम छ’