गृहपृष्ठ ∕ समाचार ∕ पाल्पामा कोरोनाबाट मृत्यु भएका व्यक्ति ५ दिनअघि भारतबाट आएका थिएँ पाल्पामा कोरोनाबाट मृत्यु भएका व्यक्ति ५ दिनअघि भारतबाट आएका थिएँ हेल्थ आवाज बिहीबार, २०७७ जेठ २२ गते, १७:१४ मा प्रकाशित काठमाडौं—पाल्पामा कोभिड—१९ संक्रमणबाट मृत्यु भएका व्यक्ति ५ दिनअघि भारतबाट आएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उनको ५ दिनअघि भारतबाट आएको ‘ट्राभल हिस्ट्री’ भएको जानकारी दिएका हुन् । पाल्पाको पूर्व खोला गाउँपालिकाका ४५ वर्षीया ती पुरूषलाई स्थानीय क्वारेन्टाइनमा रहेका बेला स्वास्थ्यमा गडबडी, श्वासप्रश्वास सम्बन्धित समस्या आएपछि तीन दिनअघि पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचार भैरहेका बेला २० जेठमा उनको मृत्यु भएको थियो । कोभिड—१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको कोरोना पोजेटिभ आएको हो । बिहीबार उक्त स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । यससँगै नेपालमा कोभिड—१९ बाट मृत्यु हुनेको संख्या १० पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ७ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा सुर्खेत मेडिकल कलेजको इआईए प्रतिवेदन तीन महिनादेखि थन्कियो फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा सुर्खेत मेडिकल कलेजको इआईए प्रतिवेदन तीन महिनादेखि थन्कियो