गृहपृष्ठ ∕ समाचार ∕ थप दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या १३ पुग्यो थप दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या १३ पुग्यो हेल्थ आवाज शनिबार, २०७७ जेठ २४ गते, १७:२० मा प्रकाशित काठमाडौं—कोरोनाबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटामा कैलाली र डोल्पामा मृत्यु भएका दुई जनामा कोभिड—१९ पुष्टि भएको बताए । डोल्पा जगदुल्लाका ५८ वर्षीया पुरुषको २१ जेठमा राति २ बजे मृत्यु भएको थियो । उनी १६ जेठमा सुर्खेतबाट डोल्पाका लागि हिडेका थिए । १८ जेठमा डोल्पा पुगेर क्वारेन्टाइनमा रहेका बेला राति उनको मृत्यु भएको थियो । उनी दम रोगका बिरामी थिए । मृत्युपछि उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड—१० पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । यस्तै, २३ जेठ दिउँसो सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी ५५ वर्षीया महिलामा पनि कोभिड—१९ पुष्टि भएको छ । मिर्गौला रोगकी बिरामी ती महिला २१ जेठको विहान डाइलाइसिसका लागि अस्पताल पुगेकी थिइन् । उनको डाइलाइसिसकै क्रममा त्यही दिन मृत्यु भएपछि स्वाब परीक्षणका लागि सेती अस्पतालको प्रयोगशालामा पठाइएको थियो । जसको रिपोर्टमा शनिबार कोभिड—१९ पोजेटिभ देखिएको हो । यससँगै नेपालमा कोभिड—१९ देखिएका मृतकको संख्या १३ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा