गृहपृष्ठ ∕ समाचार ∕ थप दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या १३ पुग्यो थप दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि, मृतकको संख्या १३ पुग्यो हेल्थ आवाज शनिबार, २०७७ जेठ २४ गते, १७:२० मा प्रकाशित काठमाडौं—कोरोनाबाट नेपालमा थप २ जनाको मृत्यु भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटामा कैलाली र डोल्पामा मृत्यु भएका दुई जनामा कोभिड—१९ पुष्टि भएको बताए । डोल्पा जगदुल्लाका ५८ वर्षीया पुरुषको २१ जेठमा राति २ बजे मृत्यु भएको थियो । उनी १६ जेठमा सुर्खेतबाट डोल्पाका लागि हिडेका थिए । १८ जेठमा डोल्पा पुगेर क्वारेन्टाइनमा रहेका बेला राति उनको मृत्यु भएको थियो । उनी दम रोगका बिरामी थिए । मृत्युपछि उनको स्वाब कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड—१० पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले बताए । यस्तै, २३ जेठ दिउँसो सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी ५५ वर्षीया महिलामा पनि कोभिड—१९ पुष्टि भएको छ । मिर्गौला रोगकी बिरामी ती महिला २१ जेठको विहान डाइलाइसिसका लागि अस्पताल पुगेकी थिइन् । उनको डाइलाइसिसकै क्रममा त्यही दिन मृत्यु भएपछि स्वाब परीक्षणका लागि सेती अस्पतालको प्रयोगशालामा पठाइएको थियो । जसको रिपोर्टमा शनिबार कोभिड—१९ पोजेटिभ देखिएको हो । यससँगै नेपालमा कोभिड—१९ देखिएका मृतकको संख्या १३ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा