गृहपृष्ठ ∕ समाचार ∕ कुन प्रदेशमा कति संक्रमित ? कुन प्रदेशमा कति संक्रमित ? हेल्थ आवाज बिहीबार, २०७७ जेठ २९ गते, १६:५० मा प्रकाशित काठमाडौं—थप २५० जनामा कोभिड—१९ पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । नेपालमा सबैभन्दा बढी प्रदेश २ का ८ जिल्लामा १ हजार ६ सय ७१ जनामा कोभिड—१९ पोजेटिभ पुष्टि भएको छ । दोस्रोमा प्रदेश ५ का प्रदेश ५ का १२ जिल्लाका १ हजार ३ सय ९९ जनामा कोभिड—१९ पुष्टि भएको छ । कर्णाली प्रदेशका ९ जिल्लाका ७ सय ५९ जनामा कोभिड—१९ पोजेटिभ ददेखिएको छ भने प्रदेशका १ का १३ जिल्ला ३ सय ७ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशका ९ जिल्ला १ सय ९२ जनामा कोभिड—१९ पोजेटिभ देखिएको छ । यस्तै, बागमती प्रदेशमा १२ जिल्ला १ सय ४७ जनामा कोभिड—१९ देखिएको छ भने गण्डकी ९ जिल्लाका १ सय ४७ जना कोरोना पुष्टि भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त ६ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ स्वास्थ्य सेवा विभागका ७ जना शाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’