गृहपृष्ठ ∕ समाचार ∕ ह्याम्सको भेन्टिलेटरबाट कोभिड—१९ संक्रमण जितेर फर्किए संक्रमित ह्याम्सको भेन्टिलेटरबाट कोभिड—१९ संक्रमण जितेर फर्किए संक्रमित हेल्थ आवाज शुक्रबार, २०७७ जेठ ३० गते, १४:२१ मा प्रकाशित काठमाडौं—धुम्बाराहीस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (हयाम्स)ले कोभिड—१९ बिरामीको सफल उपचार गरेको छ । कास्की जिल्लाका ६० वर्षीय पुरुष उपचारका लागि पोखराबाट हेलिकोप्टरमा उद्धार गरेर २० जेठमा ह्याम्समा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनमा कोभिड—१९ पोजेटिभ देखिएको थियो । कोभिड—१९ संक्रमित बिरामीको भेन्टिलेटरमा राखेर सफल उपचारपछि ३० जेठमा डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । अस्पतालले ती कोभिड—१९ संक्रमितको अस्पतालको अत्याधुनिक सघन उपचार कक्ष (आईसीयु) मा भेन्टिलेटरमा राखेर उपचारमा गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) एवं नेपाल सरकारको मापदण्डमा रहेर कोभिड १९ संक्रमितको उपचार उल्लेख गरेको छ । अस्पतालले उपचारमा संलगन चिकित्सक, नर्स, प्यारामेडिक्सका साथै व्यवस्थापनमा संलग्न चुस्त दुरुस्त व्यवस्थापकीय टीमका कारण उपचार सफल भएकोमा जनाएको छ । अस्पतालले आफूहरुको अहिलेको विषम परिस्थितिमा पनि स्वास्थ्य सेवा प्रवाह गर्ने दायित्वप्रति निरन्तर प्रतिबद्ध रहेको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा