२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सामाजिक दुरी कम्तिमा २ मिटरको हुनुपर्छ : स्वास्थ्य मन्त्रालय

सामाजिक दुरी कम्तिमा २ मिटरको हुनुपर्छ : स्वास्थ्य मन्त्रालय


काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण गर्न गरिएको बन्दाबन्दीलाई थप व्यवस्थित बनाउन मापदण्ड तयार पारेको छ। शुक्रबार सार्वजनिक भएको जनस्वास्थ्यको मापदण्डलाई प्रयोग गरी मुलुकलाई सामान्यकरणमा लैजान सकिने मन्त्रालयले  जनाएको हो।

यस लकडाउनलाई खुकुलो र व्यवस्थित पार्न भौतिक तथा सामाजिक दुरी २ मिटरको राख्ने, भीड हुने स्थानमा जाँदा मास्क अनिवार्य लगाउने र समयसमयमा हात सफा गर्नु पर्ने मन्त्रालयले सुझाएको छ। यी बाहेक यस्ता छन् नव-सामान्यकरण गर्न पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्डहरु :-


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ