गृहपृष्ठ ∕ अन्य ∕ नर्सका बारेमा थाहा पाउनैपर्ने २० तथ्यहरू नर्सका बारेमा थाहा पाउनैपर्ने २० तथ्यहरू हेल्थ आवाज सोमबार, २०७६ साउन ६ गते, १९:५३ मा प्रकाशित तस्वीरः American Nurse Today नर्स भन्ने बितिकै हामीले सबैभन्दा पहिले सेवाभाव र केयरिङलाई सम्झने गर्छौ । नर्सको इतिहास लामो भएकोले यसबारे पूरा जानकारी दिन कुनैपनि नोट, किताब तथा लेखहरु पर्याप्त नहुन सक्छ । नर्स सम्बन्धित केही कुराहरु, जस्तो कि नर्सले प्रयोग गर्ने क्यापदेखि पहिलो हस्पिटलको तालिमसम्म जुन कुनै पनि विद्यालय तथा युनिभर्सिटीमा सिकाइन्न । नर्सलाई चिन्न उत्सुक हुनुहन्छ । नर्सलाई चिन्न यति कुरामात्रै पर्याप्त छैन् । नर्सका बारेमा केही यस्ता रोचक तथ्यहरु पनि छन् । नर्स क्याप नुन नामक अमेरिकन हरर मुभीबाट प्रेरित भै त्यसैअनुरुप कपाललाई सम्हाल्नकोे निमित्त तयार गरिएको थियो । यद्यपि, समयावधिको क्रममा यसलाई क्यारी प्याथोजेन्स भनेर चिनिन्छ । हालसम्म पनि कतिपय देशको अस्पतालहरुमा यसलाई नर्सको ड्रेस अन्तर्गत अनिवार्य गरिएको देखिन्छ । तपाईलाई थाहा नहुन सक्छ, लिन्डा रिचार्ड विश्वमै नर्सिङ अन्तर्गत डिप्लोमा गर्ने पहिलो नर्स थिइन् । सन् १८३७ मा डिप्लोमा गरेकी उनको स्नातकको प्रमाण पत्र हाल अमेरिकास्थित वासिङटनको स्मिथसोनियन संस्थामा राखिएको छ । नर्स करिअरको दौरानमा प्रायजसो नर्सहरुलाई ढाड दुख्ने समस्या हुन्छ । सन् २०११ मा गरिएको सर्वेक्षणअनुसार ५९ प्रतिशत नर्सहरुमा ढाड दुख्ने समस्या पाइएको थियो । जेम्स डेरहम पहिलो नर्स थिए । उनले अधिक डाक्टरहरुसँग काम गरेका थिए । पछि उनी अफ्रिकन–अमेरिकनको पहिलो चिकित्सक घोषित भएका थिए । नर्सिङ पढाउने विश्वकै पहिलो विद्यालय भारतमा स्थापित भएको थियो । कमैलाई यो थाहा हुनसक्छ कि, सिभिल वारको समयावधिमा युनियन हस्पिटलमा योगदान पु¥याउने प्रथम महिला मेरी टोड लिंकन थिइन् । त्यसबेला उनले समाजसेवीको भूमिका निर्वाह गरेकी थिइन् । अन्तर्राष्ट्रिय नर्सिङ परीक्षामा जापान सबैभन्दा कम उत्तीर्ण हुने देश हो । पछिल्लो समयको रिपोर्टअनुसार पाँच वर्षको समयावधिमा ७४२ परीक्षार्थीमध्ये जम्मा ९६ परीक्षार्थीमात्र उत्तीर्ण भएको पाइएको छ । प्राचीन समयमा नाइट (शुरवीर) भनेर चिनिने समूहहरु त्यसबेलाका क्रुसेडको आदेशमा बिरामीहरुको रेखदेख गर्ने गर्थे । मानवताका आधारमा गरिएको सो कार्यका कारण उनीहरु पछि शुरवीर हस्पिटलर भनेर चिनेका थिए । नोसाकोेमिएल शब्दको उत्पत्ति ल्याटिन भाषाको नोस्कोमिमम्बाट भएको थियो । जसको अर्थ हस्पिटलद्वारा नियुक्ति भन्ने हुन्छ । जसले प्राचीन समयको बिरामीहरुप्रतिको झुकावलाई जनाउदथ्यो । नर्सिङको पहिलो सन् १८४६ मा स्थापित इन्सिट्युट अफ प्रोटेस्टेन डिकोनेशेस नामक संस्थामा दिइएको थियो । युकेकेसी र संयुक्त राष्ट्र अमेरिकाको केन्द्रीय परिषद् सन् १९१९ मा नर्सहरुलाई आवश्यक तालिम प्रदान गर्नको निम्ति स्थापना भएको थियो । डब्लुएचओका अनुसार, न्युन नर्सको न्युनतम आय भएको देश नेपाल हो । यहाँ एक लाख ब्यक्ति आय बराबर जम्मा ५ जना नर्स रहेको पाइएको छ । ल्युक्रेटिया लेस्टर एक मात्र नर्स हुन्, जसले १३०० जनालाई प्रसुति सेवा प्रदान गरेका थिइन् । जसमध्ये देई केश मात्र विफल भएको थियो । प्रत्येक वर्षको मे ८ लाई नर्स दिवसका रुपमा मनाइन्छ । होम हेल्थ केयरले प्रत्येक बिरामीको संख्या बराबर नर्सको माग राखेको छ । मजदुर केन्द्र शाखा युएसका अनुुसार, ७०९ संख्यामा रहेको प्रत्येक नर्सिङ कलेज अन्तर्गत नर्सिङको निमित्त ८५० कार्यक्रमहरु रहेका छन् । अन्य निकायको तुलनामा नर्स अन्तर्गत अमेरिकामा सन् २००६ देखि २०१० सम्मको अन्तरमा ७ प्रतिशतका दरले नर्सहरु जन्मिरहेका छन् । नर्सहरुलाई प्रेरित गर्ने आशयले प्रत्येक वर्ष जनवरी २७ मा राष्ट्रिय नर्स दिवस मनाइन्छ । प्रसिद्ध कवि तथा निबन्धकार वाल्ट ह्विटले भर्जिनियामा भएको सिभिल वारमा नर्सको भूमिका निर्वाह गरेका थिए । पछिल्लो विश्वको पहिलो नर्स भनेर फ्रियर जुआनलाई चिनिन्छ । उनले अकालमा बिरामी तथा अकालमा ज्यान गुमाउने हरुमा आफ्नो समय व्यतीत गरेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट सुदूरपश्चिमको स्वास्थ्य सेवामा सुधारको आधार : सुदृढ बनाऔँ निदान प्रणाली एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने… नर्भिक इन्टरनेशनल हस्पिटल र हेल्थ एट होम संस्थाबीच सहकार्य धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ४ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ?