गृहपृष्ठ ∕ अन्य ∕ नर्सका बारेमा थाहा पाउनैपर्ने २० तथ्यहरू नर्सका बारेमा थाहा पाउनैपर्ने २० तथ्यहरू हेल्थ आवाज सोमबार, २०७६ साउन ६ गते, १९:५३ मा प्रकाशित तस्वीरः American Nurse Today नर्स भन्ने बितिकै हामीले सबैभन्दा पहिले सेवाभाव र केयरिङलाई सम्झने गर्छौ । नर्सको इतिहास लामो भएकोले यसबारे पूरा जानकारी दिन कुनैपनि नोट, किताब तथा लेखहरु पर्याप्त नहुन सक्छ । नर्स सम्बन्धित केही कुराहरु, जस्तो कि नर्सले प्रयोग गर्ने क्यापदेखि पहिलो हस्पिटलको तालिमसम्म जुन कुनै पनि विद्यालय तथा युनिभर्सिटीमा सिकाइन्न । नर्सलाई चिन्न उत्सुक हुनुहन्छ । नर्सलाई चिन्न यति कुरामात्रै पर्याप्त छैन् । नर्सका बारेमा केही यस्ता रोचक तथ्यहरु पनि छन् । नर्स क्याप नुन नामक अमेरिकन हरर मुभीबाट प्रेरित भै त्यसैअनुरुप कपाललाई सम्हाल्नकोे निमित्त तयार गरिएको थियो । यद्यपि, समयावधिको क्रममा यसलाई क्यारी प्याथोजेन्स भनेर चिनिन्छ । हालसम्म पनि कतिपय देशको अस्पतालहरुमा यसलाई नर्सको ड्रेस अन्तर्गत अनिवार्य गरिएको देखिन्छ । तपाईलाई थाहा नहुन सक्छ, लिन्डा रिचार्ड विश्वमै नर्सिङ अन्तर्गत डिप्लोमा गर्ने पहिलो नर्स थिइन् । सन् १८३७ मा डिप्लोमा गरेकी उनको स्नातकको प्रमाण पत्र हाल अमेरिकास्थित वासिङटनको स्मिथसोनियन संस्थामा राखिएको छ । नर्स करिअरको दौरानमा प्रायजसो नर्सहरुलाई ढाड दुख्ने समस्या हुन्छ । सन् २०११ मा गरिएको सर्वेक्षणअनुसार ५९ प्रतिशत नर्सहरुमा ढाड दुख्ने समस्या पाइएको थियो । जेम्स डेरहम पहिलो नर्स थिए । उनले अधिक डाक्टरहरुसँग काम गरेका थिए । पछि उनी अफ्रिकन–अमेरिकनको पहिलो चिकित्सक घोषित भएका थिए । नर्सिङ पढाउने विश्वकै पहिलो विद्यालय भारतमा स्थापित भएको थियो । कमैलाई यो थाहा हुनसक्छ कि, सिभिल वारको समयावधिमा युनियन हस्पिटलमा योगदान पु¥याउने प्रथम महिला मेरी टोड लिंकन थिइन् । त्यसबेला उनले समाजसेवीको भूमिका निर्वाह गरेकी थिइन् । अन्तर्राष्ट्रिय नर्सिङ परीक्षामा जापान सबैभन्दा कम उत्तीर्ण हुने देश हो । पछिल्लो समयको रिपोर्टअनुसार पाँच वर्षको समयावधिमा ७४२ परीक्षार्थीमध्ये जम्मा ९६ परीक्षार्थीमात्र उत्तीर्ण भएको पाइएको छ । प्राचीन समयमा नाइट (शुरवीर) भनेर चिनिने समूहहरु त्यसबेलाका क्रुसेडको आदेशमा बिरामीहरुको रेखदेख गर्ने गर्थे । मानवताका आधारमा गरिएको सो कार्यका कारण उनीहरु पछि शुरवीर हस्पिटलर भनेर चिनेका थिए । नोसाकोेमिएल शब्दको उत्पत्ति ल्याटिन भाषाको नोस्कोमिमम्बाट भएको थियो । जसको अर्थ हस्पिटलद्वारा नियुक्ति भन्ने हुन्छ । जसले प्राचीन समयको बिरामीहरुप्रतिको झुकावलाई जनाउदथ्यो । नर्सिङको पहिलो सन् १८४६ मा स्थापित इन्सिट्युट अफ प्रोटेस्टेन डिकोनेशेस नामक संस्थामा दिइएको थियो । युकेकेसी र संयुक्त राष्ट्र अमेरिकाको केन्द्रीय परिषद् सन् १९१९ मा नर्सहरुलाई आवश्यक तालिम प्रदान गर्नको निम्ति स्थापना भएको थियो । डब्लुएचओका अनुसार, न्युन नर्सको न्युनतम आय भएको देश नेपाल हो । यहाँ एक लाख ब्यक्ति आय बराबर जम्मा ५ जना नर्स रहेको पाइएको छ । ल्युक्रेटिया लेस्टर एक मात्र नर्स हुन्, जसले १३०० जनालाई प्रसुति सेवा प्रदान गरेका थिइन् । जसमध्ये देई केश मात्र विफल भएको थियो । प्रत्येक वर्षको मे ८ लाई नर्स दिवसका रुपमा मनाइन्छ । होम हेल्थ केयरले प्रत्येक बिरामीको संख्या बराबर नर्सको माग राखेको छ । मजदुर केन्द्र शाखा युएसका अनुुसार, ७०९ संख्यामा रहेको प्रत्येक नर्सिङ कलेज अन्तर्गत नर्सिङको निमित्त ८५० कार्यक्रमहरु रहेका छन् । अन्य निकायको तुलनामा नर्स अन्तर्गत अमेरिकामा सन् २००६ देखि २०१० सम्मको अन्तरमा ७ प्रतिशतका दरले नर्सहरु जन्मिरहेका छन् । नर्सहरुलाई प्रेरित गर्ने आशयले प्रत्येक वर्ष जनवरी २७ मा राष्ट्रिय नर्स दिवस मनाइन्छ । प्रसिद्ध कवि तथा निबन्धकार वाल्ट ह्विटले भर्जिनियामा भएको सिभिल वारमा नर्सको भूमिका निर्वाह गरेका थिए । पछिल्लो विश्वको पहिलो नर्स भनेर फ्रियर जुआनलाई चिनिन्छ । उनले अकालमा बिरामी तथा अकालमा ज्यान गुमाउने हरुमा आफ्नो समय व्यतीत गरेका थिए । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ह्याम्स अस्पताल र गोकर्णेश्वरबीच स्वास्थ्य सहकार्य बजारमा नक्कली पशु औषधिहरु, बिक्रेताले दिए यस्तो चेतावनी ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बुढानीलकण्ठ–५ मा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न, ११२ जनाले सेवा… एमएन हस्पिटलमा १९९ रुपैयाँमै नाक, कान, घाँटी रोगको विशेषज्ञ ओपीडी… धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ३ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ४ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ७ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय