गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा हालसम्म ५० हजारभन्दा बढीको कोरोना परीक्षण कर्णाली प्रदेशमा हालसम्म ५० हजारभन्दा बढीको कोरोना परीक्षण चन्द्रा कँडेल बुधबार, २०७७ असार ३ गते, १४:४६ मा प्रकाशित जुम्ला – कर्णाली प्रदेशमा हालसम्म ५० हजारभन्दा बढीमा कोरोना परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार आरडिटी र पिसिआर गरी दुवै विधिबाट ५० हजार २ सय ९५ जनाको कोरोना परीक्षण गरिएको हो । त्यसमा सबैभन्दा वढी आरडिटी विधिबाट गरिएको छ । निर्देशनालयका अनुसार आरडिटी विधिबाट ३३ हजार ३ सय ४३ जनाको परिक्षण गरिएकोमा ९ सय ९६ जनाको रिर्पोट पोजेटिभ आएको थियो भने ३२ हजार ३ सय ४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यसका साथै प्रदेशभर पिसिआर विधिबाट १६ हजार ९ सय ५२ जनाको कोरोना जाँच गरिएको छ । जसमध्ये १ हजार ८६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य सेवा निर्देशनालयका क्षय तथा कुष्ठि रोग अधिकृत पदम केसिले जानकारी दिए । यस्तै, ५५ सय २१ वटा नमुना परिक्षणको क्रममा रहेका छन् । जसमध्य प्रदेश अस्पताल,पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १३ सय २१ नमुना परिक्षणको क्रममा छन । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ४२ सय मननुना परिक्षणको क्रममा रहेको कर्णालीे स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याव इन्चार्ज विवेक पुनले जानकारी दिए । जुम्ला प्रयोगशालामा कर्णाली प्रदेशका सबै जिल्लाबाट दैनिक ५ सय देखि ६ सयको हाराहारीमा नमुना आउने गरेकाले परीक्षणमा समस्या भएको उनको भनाइ छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ३ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ४ सुरुङभित्रबाट उद्धार गरिएका महर्जनको वीरेन्द्र सैनिक अस्पतालमा उपचार हुँदैं ५ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ६ बाढी पीडितका लागि तिलगंगा आँखा प्रतिष्ठानबाट १ करोड १ लाख रुपैयाँ सहयोग ७ १० दिनपछि त्रिशुली ३ ए को सुरुङबाट दुई जनाको जीवितै उद्धार TFN ट्रेण्डिङ भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् Young’s lip with tiny bugs: needs awareness of leishmaniasis किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ? भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त मानसिक अस्पतालकी साइक्याट्रिक नर्सिङ पढेकी पहिलो नर्सिङ अधिकृत टीका डा. चक्रराज पाण्डेको कमाण्डमा २०० शैय्याको ‘फ्रन्टलाइन अस्पताल’ सञ्चालनमा आउँदै नयाँ पुस्ताकी प्रजनन विशेषज्ञ डा. आकृति, जसले २५ सय दम्पत्तीलाई सन्तान सुख दिइन् Young’s lip with tiny bugs: needs awareness of leishmaniasis किन हुन्छ पित्तथैलीको पत्थरी ? कसरी गर्ने रोकथाम ?