गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा हालसम्म ५० हजारभन्दा बढीको कोरोना परीक्षण कर्णाली प्रदेशमा हालसम्म ५० हजारभन्दा बढीको कोरोना परीक्षण चन्द्रा कँडेल बुधबार, २०७७ असार ३ गते, १४:४६ मा प्रकाशित जुम्ला – कर्णाली प्रदेशमा हालसम्म ५० हजारभन्दा बढीमा कोरोना परीक्षण गरिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार आरडिटी र पिसिआर गरी दुवै विधिबाट ५० हजार २ सय ९५ जनाको कोरोना परीक्षण गरिएको हो । त्यसमा सबैभन्दा वढी आरडिटी विधिबाट गरिएको छ । निर्देशनालयका अनुसार आरडिटी विधिबाट ३३ हजार ३ सय ४३ जनाको परिक्षण गरिएकोमा ९ सय ९६ जनाको रिर्पोट पोजेटिभ आएको थियो भने ३२ हजार ३ सय ४७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यसका साथै प्रदेशभर पिसिआर विधिबाट १६ हजार ९ सय ५२ जनाको कोरोना जाँच गरिएको छ । जसमध्ये १ हजार ८६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य सेवा निर्देशनालयका क्षय तथा कुष्ठि रोग अधिकृत पदम केसिले जानकारी दिए । यस्तै, ५५ सय २१ वटा नमुना परिक्षणको क्रममा रहेका छन् । जसमध्य प्रदेश अस्पताल,पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १३ सय २१ नमुना परिक्षणको क्रममा छन । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा ४२ सय मननुना परिक्षणको क्रममा रहेको कर्णालीे स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याव इन्चार्ज विवेक पुनले जानकारी दिए । जुम्ला प्रयोगशालामा कर्णाली प्रदेशका सबै जिल्लाबाट दैनिक ५ सय देखि ६ सयको हाराहारीमा नमुना आउने गरेकाले परीक्षणमा समस्या भएको उनको भनाइ छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी