गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ डि.एन.ए परीक्षण ल्याबको रुपमा विकास गरिने : उपकुलपति प्रा.डा. सिंह डि.एन.ए परीक्षण ल्याबको रुपमा विकास गरिने : उपकुलपति प्रा.डा. सिंह चन्द्रा कँडेल बुधबार, २०७७ असार ३ गते, १७:५७ मा प्रकाशित सुर्खेत–मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई जडीबुटी उत्पादन अनुसन्धानको केन्द्रविन्दु बनाउने र डिएनए परीक्षण गरिने ल्याबका रुपमा विकास गरिने भएको छ । विश्वविद्यालयको १० औ वार्षिकोत्सवका अवसरमा उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले यस्तो योजना अगाडि सारेका हुन् । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सेमिनारमा बोल्दै उनले सो विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी बनाउने समेत दावी गरे । कर्णाली प्रदेश सरकारले विश्वविद्यालयको गुणस्तर सुधारका लागि यस वर्षको बजेटमा १० करोड रुपैयाँ विनियोजन गरेको समेत जानकारी दिएका थिए । प्रदेश सरकारसँगको सहकार्यमा अहिले विश्वविद्यालयमा कोरोना नियन्त्रण ल्याब स्थापना गरिएको उल्लेख गर्दै उनले यसैलाई छिटै नैे डि.एन.ए परिक्षण ल्याबको रुपमा समेत लैजाने बताए । कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि जुटिरहेका विश्वका २०० विश्विद्यालयहरुमा यो विश्वविद्यालय समेत पर्नु गौरवको विषय भएको उनको भनाइ थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेहेलकुना अस्पतालमा शल्यक्रिया सेवा लिने बिरामीको संख्या बढ्दैं तीन सातादेखि कर्णाली प्रदेश अस्पताल निर्देशकबिहीन वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं कुष्ठरोगको अन्धविश्वासमा गोठमा बस्दै आएका कामीको उद्धार हुम्लाका एक बिरामीको बेहाल, लामो समयदेखि गोठमा बास दीर्घरोगका बिरामीलाई चन्दननाथको उपचार खर्च धेरै पढिएका १ जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल २ अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु ७ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा Kalpana Craft ट्रेण्डिङ जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै यी हुन कपाललाई सुन्दर र मजबुत बनाउने खानेकुरा जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु यसकारण झर्छ कपाल जिपीमा डायलाइसिस सेवा सञ्चालनको तयारी, परीक्षण डायलाइसिस सफल अब सबै संघीय अस्पतालमा अनलाइन भुक्तानी गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि २४ जना सर्टलिष्टमा एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै यी हुन कपाललाई सुन्दर र मजबुत बनाउने खानेकुरा जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु यसकारण झर्छ कपाल