गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ डि.एन.ए परीक्षण ल्याबको रुपमा विकास गरिने : उपकुलपति प्रा.डा. सिंह डि.एन.ए परीक्षण ल्याबको रुपमा विकास गरिने : उपकुलपति प्रा.डा. सिंह चन्द्रा कँडेल बुधबार, २०७७ असार ३ गते, १७:५७ मा प्रकाशित सुर्खेत–मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई जडीबुटी उत्पादन अनुसन्धानको केन्द्रविन्दु बनाउने र डिएनए परीक्षण गरिने ल्याबका रुपमा विकास गरिने भएको छ । विश्वविद्यालयको १० औ वार्षिकोत्सवका अवसरमा उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले यस्तो योजना अगाडि सारेका हुन् । वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको सेमिनारमा बोल्दै उनले सो विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय रुपमा प्रतिस्पर्धी बनाउने समेत दावी गरे । कर्णाली प्रदेश सरकारले विश्वविद्यालयको गुणस्तर सुधारका लागि यस वर्षको बजेटमा १० करोड रुपैयाँ विनियोजन गरेको समेत जानकारी दिएका थिए । प्रदेश सरकारसँगको सहकार्यमा अहिले विश्वविद्यालयमा कोरोना नियन्त्रण ल्याब स्थापना गरिएको उल्लेख गर्दै उनले यसैलाई छिटै नैे डि.एन.ए परिक्षण ल्याबको रुपमा समेत लैजाने बताए । कोरोना भाइरस (कोभिड १९) को महामारी नियन्त्रणका लागि जुटिरहेका विश्वका २०० विश्विद्यालयहरुमा यो विश्वविद्यालय समेत पर्नु गौरवको विषय भएको उनको भनाइ थियो । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा बाढी हराएकाको डिएनए परीक्षण नमुना संकलन जुम्लाको जनस्वास्थ्य सुधारात्मक अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन नेपालमा सिमुलेसन शिक्षाको सम्भावनाबारे अन्तर्राष्ट्रिय सम्मेलन सिमनोभा-२०२६ हुँदैं